Tuesday, May 11, 2021
Home Not-to-be-missed राजस्थान र दिल्लीको सहज जीत

राजस्थान र दिल्लीको सहज जीत

एजेन्सी,

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) का हिजो आइतबार दुई खेल सम्पन्न भयो । पहिलो खेलमा सनराइजर हैदरवादविरुद्ध राजस्थान रोयल्स विजयी भयो भने पञ्जावविरुद्ध दिल्ली विजयी भयो । हैदरवादविरुद्ध राजस्थान ५५ रनले विजयी भयो भने पञ्जावविरुद्ध दिल्लीले ७ विकेटको जीत निकाल्यो ।

राजस्थानका जोश बटलरले विस्फोट व्याटिङ गरेका थिए । उनले ६४ बलको सामना गर्दै ८ छक्का र ११ चौकाको सहयोगमा १२४ रन बनाए । कप्तान सञ्जु सामसुंगले ४८ रन बनाए । २२१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको हैदरबार १६५ रन बनाउँदा ८ विकेटको क्षतिमा सबै ओभर सकियो ।

जीतसँगै दिल्ली क्यापिटल्स प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र ६ चौकासहित नटआउट ६९ रन बनाए ।

राम्रो सुरुवात गरेको दिल्लीका अर्का ओपनर पृथ्वी शाँले ३९ रनको पारी खेले । यस्तै, स्टेभन स्मिथले २४, शिम्रोन हिट्मेयरले १६ तथा रिषभ पन्तले १४ रनको योगदान दिए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

पञ्जाबका नियमित कप्तान लोकेश राहुलको अनुपस्थितिमा मयंक अग्रवालले नेतृत्व गरेका थिए । मयंक अग्रवालले ५८ बलमा ४ छक्का र ८ चौकासहित ९९ रनको पारी खेले । यस्तै, डेविड मलानले २६, क्रिस गेलले १३ तथा प्रभुसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कगिसो रबडाले ३ तथा अवेश खान र अक्षर पटेलले समान एक–एक विकेट लिए । जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको ८ खेलबाट १२ अंक छ । यस्तै, एक खेल कम खेलेको चेन्नइ र बैंगलोर १० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ । मुम्बइ, राजस्थान, पञ्जाब, कोलकाता र हैदरावाद क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

(Visited 29 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अक्सिजन कार्यदल गठन

काठमाडाैं ।  सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

ट्रेन्डिङ

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

अब पुरानै भवनमा प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले सिंहदरबारभित्र पुरानै भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी गरेको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग...

१२ जिल्ला कोरोनाबाट प्रभावित

काठमाडौं । नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि...

हराइरहेका दाजुभाइ बाँधमा मृत भेटिए

नवलपरासी ।  दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका...

पेट्रोलियम पदार्थकाे कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश

काठमाडौँ । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद...

निर्वाचन आयोग र दल दर्ता प्रक्रिया

निर्वाचन आयोग तोकिएको समयमा निर्वाचन गर्न गराउनका लागि आफ्ना आन्तरिक काम सम्पन्न गर्दै जाने क्रममा दलदर्ताको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ । संसद्...

सम्पादकीय : कोरोनाविरुद्धको भ्याक्सिनले दिएको उमंग

कोरोना भाइरसबाट आक्रान्त जनमानसलाई ख्याल गरी सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्वदेश भित्रयाउन गरिरहेको तयारीप्रति सबैको आशावादी नजर परिरहेको छ । विश्वमा तेस्रो चरणको कोरोना...

आकाश पनि म्युजिक भिडियोतिर

काठमाडौं । अन्य अभिनेताजस्तै अभिनेता आकाश अधिकारीले पनि म्युजिक भिडियोबाट लकडाउनपछि अभिनय सुरु गरेका छन् । मोडल योगितासँग उनले प्रताप दासको नयाँ गीत ‘तिम्ले...

हेम र जमुनाको नयाँ तीज भाका

काठमाडौं । गायक हेम श्रेष्ठले विगतका वर्षझैं यसपटक पनि तीजलाई लक्षित गरेर नयाँ तीज भाका बजारमा ल्याएका छन् । यसपटक गायिका जुमना श्रीपालीसँग हेमले...

जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो...

वीरगन्जबाट दुई बालक वेपत्ता

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट करिब २५ घण्टादेखि २ जना बालकहरु बेपत्ता भएका छन् । शनिबार बिहान करिब ११ बजे...

राखेपले आफ्नो संरचना क्वारेन्टाइनका लागि दिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना भौतिक पूर्वाधार कारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वव्यापी महामारीका रूपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)