Tuesday, May 11, 2021
Home Not-to-be-missed इन्टरमिलान सिरि-ए च्याम्पियन

इन्टरमिलान सिरि-ए च्याम्पियन

एजेन्सी,

रोम । एघार वर्षपछि इन्टरमिलान इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो ।

३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा रहेको इन्टरलाई एक जीतको आवश्यकता थियो । दोस्रो स्थानमा रहेको एट्लान्टाले हिजोको बराबरीपश्चात ३४ खेलमा ६९ अंक बनाउँदा इन्टरले चार खेल अगावै उपाधी जीतेको हो ।

मुख्य प्रशिक्षक एन्टनियो कोन्टेको निगरानीमा इन्टरले गतवर्ष उपविजेतामा चित्त बुझाउनु परेको थियो । तर यो वर्ष इन्टरले छुट्टै इतिहास रचेको छ ।

साविक विजेता युभेन्टसको लगातार नौ वर्षको उपाधी यात्रामा इन्टरले पूर्णविराम लगाएको छ । सन् २०१० मा अन्तिमपटक सिरि(एको उपाधी जीतेको इन्टरले एघार वर्षयता कुनै उपाधी जीतेको थिएन ।

यो इन्टर मिलानको १९औं सिरि-ए उपाधी हो । आफ्नो मुख्य प्रतिद्वन्द्वी एसी मिलानको १८ सिरिएको किर्तीमान उछिन्दै इन्टर इटालीमा युभेन्टसपछि सर्वाधिक लिग विजेता बन्न पुगेको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

ट्रेन्डिङ

विभिन्न मुलुकका ७० बौद्ध गुरु काठमाडौंमा

काठमाडौँ । नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न चाबहिलस्थित चारुमती विहारमा शनिबारदेखि हुने अन्तरर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी...

पत्रकार सुशील शर्माको निधन

काठमाडाैं । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको शुक्रबार दिउसाे निधन भएकाे हाे । ६३ वर्षका शर्माले...

स्थानीय तहमा गुनासै गुनासा

कालिकोट । जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका बासिन्दाले जनचाहनाअनुसार स्थानीय तहले काम गर्न नसकेको गुनासो गरेका छन् । गाउँपालिकाले जनताका दुःख तथा गुनासा सुन्न नभ्याउने गरेको अधिकांशले बताएका...

लागुऔषधसहित सरदार पक्राउ

सप्तरी, राजविराज । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित...

पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन् । उनीहरु सबै विप्लवका कार्यकर्ता भएको...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत २९ गते

ललितपुर । रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको छ । भदौ २९ गतेको शुभसाइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको हो । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न...

आदिवासी मिडियालाई फरक सूचिकरण गरिनुपर्ने

काठमाडौं । सामुदायिक रेडियोका अभियन्ता तथा सञ्चारकर्मीहरुले आदिवासी मिडियालाई फरक ढंगले मान्यता दिनुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति सञ्चालक रहेको सामुदायिक रेडियोहरुको सञ्जाल...

भीड बढ्दा जोखिमको थप खतरा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित...

अब लाइसेन्स लिन १० कक्षा पास र १८ वर्ष पूरा हुनुपर्ने

काठमाडाैं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष...

उपत्यका भित्रिएकालाई १४ दिन होम क्वारेन्टाइनमा राख्नु : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)