Tuesday, June 22, 2021
Home प्रदेश बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

राजधानी समाचारदाता,

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताउनुभयो ।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले जानकारी दिए । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए । रासस

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

साताका लोकप्रिय समाचार

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

ट्रेन्डिङ

राहत माग्दै पाेखरामा मजदुरको आक्रोश

पोखरा । राहत नपाएको गुनासो गर्दै मजदुरले सोमबार पोखरा महानगरपालिका कार्यालयमा दिनभरजसो धर्ना दिए । पोखरा ९, कृष्णटोलको सुकुम्बासी टोलका मजदुरले आफूहरुले महानगरको राहत...

सुमनले ल्याए गालैको कोठी

काठमाडौं । गीतकार सुमन बैरागीले आफ्नो नयाँ गीत ‘गालैको कोठीमा...’को भिडियो बिहीबार रिलिज गरेका छन् । यो गीतलाई गायिका रुचि घिमिरेले गाएकी छन् । यो...

सप्तरीमा विद्युत सर्ट भई आगलागी, जलेर बृद्धको मृत्यु

राजविराज । विद्युत सर्ट भई आगलागी हुँदा एक बृद्धको जलेर मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरिया टोलमा शुक्रबार बिहान ३ बजेतिर...

प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोना संक्रमण

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार...

निगमको नाफा अघिल्लो वर्षभन्दा ४ अर्ब १२ करोडले वृद्धि

काठमाडौं । नेपाल आयल निगमको नाफा अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँले बढेको छ । कोभिड महामारीका कारण देशभरि गरेको लकडाउनले गतआर्थिक...

बिप्लबका सेक्रेटरी सहित उदयपुरको कटारीबाट १५ जना पक्राउ

उदयपुर, २९ फागुन । धनुषाबाट अपहरणमा परेकी बालिका सहित अपहरणमा संलग्न रहेको १५ जनाको समुहलाई हतियार सहित उदयपुर प्रहरीले पक्राउ गरेको छ । सशस्त्र...

टोटेनहम शीर्ष स्थानमा

लन्डन । नर्थ लन्डन डर्बीमा आर्सनललाई पराजित गर्दै टोटेनहम हस्टपर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण...

बाढीपहिरो पीडितको व्यवस्थापन गर

मनसुन सुरु भइसकेकाले बाढीपहिरोको प्रकोप बढ्दै जान थालेपछि धनजनको क्षति हुनेक्रम उकालो लाग्दा यसले सबैलाई चिन्तित बनाएको छ । कोरोना महामारीको नियन्त्रण र व्यवस्थापनमा...

ज्वाई कुटेर मार्ने ससुरा पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन् । सोही उपमहानगरपालिका–२० नटनपुरुवा...

कोरोना संक्रमणबाट भैरहवामा एक महिलाको मृत्यु

लुम्बिनी । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५...

किशोर श्रेष्ठले दिए राजीनामा, बुढाथोकी कार्यबाहक अध्यक्ष नियुक्त

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति शुक्रबार प्रेस काउन्सिल...

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गर्नु भएको छ । महासचिव गुटेर्रेसले म्यान्मारमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)