Thursday, June 24, 2021
Home कला निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली 'खानदानी छोरी'

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

राजधानी समाचारदाता,

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ।

गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ। भट्टकै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न सकिन्छ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो।

भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

साताका लोकप्रिय समाचार

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

ट्रेन्डिङ

विपन्न सिने मजदुरलाई राहत आइबारबाट

काठमाडौं । नेपाली चलचित्रमा ज्यालादारी काम गर्ने प्राविधिकहरूका लागि सहयोग जुट्न थालेको छ । पछिल्लो एक महिनाभन्दा लामो समयदेखि चलचित्रको छायांकन रोकिएपछि कामविहीन भएका...

सहसचिव सिडिओ र प्रहरी प्रमुखमा एसपी पठाउने सरकारको निणर्य हास्यापद

दोलखा ४ चैत । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गृह मन्त्रालयले पहाडका १८ जिल्लामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाउने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न सकेको...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोडको वित्तीय सम्झौता

काठमाडौँ । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी...

उपाधिका लागि बारा र सप्तरी भिड्ने

वीरगन्ज । प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र सप्तरी भिड्ने भएको छ । पर्साको आदर्शनगर रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा धनुषालाई ४–१ले...

स्वस्थानी व्रतकथा र शिक्षा

विश्वनाथ खरेल गत पुस २५ गतेदेखि सुरुवात भएको श्रीस्वस्थानी व्रत कथाको समाप्ति माघ २६ गते हुँदै छ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

सलह किरा उपत्यका आउने सम्भावना

ललितपुर । अफ्रिकाबाट भारत र पाकिस्तान हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यका आउने संभावना पनि रहेको सरकारी अधिकारीले बताएका छन् । नेपालमा...

ठाडोभाकाका साधकलाई सम्मान

लमजुङ । लमजुङमा ठाडोभाकाका पुराना साधकलाई सम्मानको तयारी गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आफ्नो चौथो स्थापना दिवसका...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

सउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम...

कोरोना कोषमा कांग्रेसको ५० लाख

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले घोषणा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस...

प्रचण्ड–नेपालको भेलाले केपी ओलीलाई अध्यक्षबाट हटाउने !

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक कार्की बेन्क्वेट बबरमहलमा सुरु भएको छ । आजको भेलाले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने सम्भावना छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)