Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ पौडेल–यादव लिए शपथ

पौडेल–यादव लिए शपथ

राजधानी समाचारदाता,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त प्रदेश प्रमुखलाई शितलनिवासमा पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारीले सोमबार नै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरू पदमुक्त भएपछि पुनः नयाँ प्रदेश प्रमुख सिफारिस गरिएको थियो ।

गण्डकी प्रदेशमा नियुक्त पौडेल प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार तथा एमाले भ्रातृ संगठन अखिल नेपाल महिलासंघ अध्यक्षसमेत हुन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा नियुक्त यादव दोस्रो संविधान सभामा उपाध्यक्ष र उपसभामुख थिए । राप्रपा नेपालबाट उपसभामुख बनेका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि एमाले प्रवेश गरेका थिए ।

(Visited 92 times, 2 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

अस्पताल पुगेका बिरामीको बेड कुर्दा कुर्दै एम्बुलेन्समै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना...

ट्रेन्डिङ

दिवंगत भएकाको सम्झनामा शतबिज छर्दै (फोटोफिचर)

काठमाडौं । आज बालाचतुर्दशी । दिवंगत भएकाहरुको संझनामा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका शिवालयहरुमा शतबिज छर्दै श्रद्धालु । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी...

सरकारी अस्पतालमा फोहोर व्यवस्थापन फितलो

काठमाडौं । अस्पतालहरूलाई रोगबाट मुक्त गराउने थलोका रूपमा लिइन्छ । तर तिनै अस्पतालबाट निस्कने फोहोरका कारण अर्को रोग निम्तिने जोखिम बढेको छ । सरकारी अस्पतालबाट निस्कने...

यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने

काठमाडौँ । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको...

डोटीमा पहिरोले च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

डडेलधुरा । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोट टोलमा पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ भने मृतक शिशुकी आमा गम्भीर...

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

धारिलो हतियार प्रयोग गरी श्रीमान श्रीमतीको हत्या

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । कञ्चनपुरको शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या...

वडाध्यक्ष पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका...

चाप बढेपछि उपत्यकामा थप सतर्कता, सबै नाकामा डिसइन्फेक्सन टनेल राखिने

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको...

चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे माझी

सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको...

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले...

चौबिसेको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख जम्मा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र राहत वितरणका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)