Tuesday, May 11, 2021
Home भर्खरै आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

राजधानी समाचारदाता,

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा थपिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । योसंगै अहिलेसम्म देशभरका ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढेको भन्दै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा सुरु हुने भएको छ ।

हेर्नुहोस निषेधाज्ञा भएका जिल्लाहरुको सूची

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा

काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन्...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

ट्रेन्डिङ

तपाईले प्रयोग गरेको मास्क कति सुरक्षित छ ? जान्नुहोस् कसरी लगाउने

एजेन्सी । कोरोना भाइरस संक्रमणवाट विश्वका १८६ देशमा फैलिएको छ । यहि संक्रमणकाको कारण १४ हजार ७ सय ४९ जनाको मृत्यु भएको...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

सृष्टि चप्पल उद्योग सञ्चालनमा

बाजुरा । जिल्लामा पहिलोपटक सृष्टि प्लास्टिक चप्पल उद्योग सञ्चालन आएको छ । उद्योग बडीमालिका नगरपालिका–२ घागरका कर्ण महत र मनबहादुर महतको संयुक्त लगानी र...

पुजारी हत्याकाण्डको सम्बन्धमा सांसद प्रभु साहको पाँच बुँदे माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच...

नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल...

कोरोना रोकथाम कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख सहयोग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी...

कतारको श्रम स्वीकृति बन्द

काठमाडौं । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

रेमिट्यान्समा कोरोनाको असर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड घाटामा गएको देखाएको छ । अघिल्लो...

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल...

पत्रकार सुशील शर्माको निधन

काठमाडाैं । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको शुक्रबार दिउसाे निधन भएकाे हाे । ६३ वर्षका शर्माले...

लकडाउन उल्लङ्घन गर्दै मेला संचालन गर्ने जनप्रतिनिधी, पुजारी सहित ९ जना प्रहरी नियन्त्रणमा

बझाङ । बझाङको प्रशिद्ध छविसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मीक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा यहाँँका जनप्रतिनिधी, पुजारी र मन्दिर संरक्षण समितीका पदाधिकारीहरु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)