Tuesday, May 11, 2021
Home Editor-Picks भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

सुत्केरीको निस्सासिएर मृत्यु भएको आशंका

सञ्जीब दुलाल,

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुईतलामा डेराकोठामा बस्ने उनीहरु डेरामा नै अचेत अवस्थामा फेला परेका हुन् ।

तीन जनामा एकजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल नाखुसीको घरमा डेरा गरी बस्ने वर्ष २२ की सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छ । उनी १९ वैषाखमा सुत्केरी भएकी थिईन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक दिपक गिरीले अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङलाई उपचार भईरहेको बताए ।

ढोका थुनेर आगो बाल्दा कोठामा अक्सिजन अभाव

मध्यपुर अस्पतालमा उपचार भईरहेको उनले जानकारी गराए । घटनास्थलको प्रकृति हेर्दा अनिता तामाङ सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा आगो बालेको र सम्पूर्ण झ्याल ढोका बन्द हुँदा अक्सिजन अभाव भएको अनुमान गरेका छ ।

स्थानियका अनुसार शान्तिका श्रीमानले श्रीमतीले किन फोन उठाइनन खवर गरि दिनु भनेर नजिकै बस्ने सोनाम तामाङलाई आग्रह गरेपछि उनी गएर हेर्दा सबै अचेत अवस्थामा फेला परेका थिए ।

(Visited 191 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

साताका लोकप्रिय समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

कम्युनिष्ट सरकारको गैर जिम्मेवार रवैयाले अन्यौल बढ्यो : कांग्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण राजनीति अनिश्चित ,अन्योल बढेको...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

ट्रेन्डिङ

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९...

सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार...

अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिए : ऊर्जामन्त्री रायमाझी

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार...

राष्ट्रिय सहकार्यको खाँचो

कोरोना महामारीको रोकथामलाई प्रभावकारी बनाउन र देशलाई नियमित गतिविधिमा प्रवेश गराउन अझै पनि राष्ट्रिय सहकार्यको जरुरी छ । सिंगो देश लकडाउनमा रहेको अवस्थामा आन्तरिक...

नेपाल एकिकरणको बेला प्रयोग गरिएको गढी, किल्ला र कोट खोज्दै सेना

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि अभियान सुरु गर्ने भएको छ । पुर्खाहरुले नेपाल एकिकरणको बेला प्रयोग...

नेकपामा केन्द्रीय कमिटी बैठकको माग

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ...

उद्धार र राहत सँगै अघि बढाऊ

देशका विभिन्न भागमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएको छ । हरेक वर्षको वर्षायाम कतिपयको काल...

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्यो

डडेल्धुरा । डडेल्धुरा जिल्लामा लकडाउनको समयमा आत्म हत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागी २०७६चैत्र...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र...

ओलीले पार्टीको नेतृत्व गरेनन्, गुटको नेतृत्व गरे : प्रचण्ड

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधव नेपालको समूहसँग संसद विघटन विरुद्धको आन्दोलनमा सहकार्य भएको र एउटै भाषा,...

‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ, पहिलोपटक ‘लोकल ट्रान्समिसन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)