Tuesday, May 11, 2021
Home प्रदेश सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

विवेक विवश रेग्मी,

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि जोरबिजोर प्रणालीअन्र्तगत यातायातका साधन सञ्चालन, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल सञ्चालन तथा अन्य पसलहरु विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, मंगलबार दिउँसो बसेको डिसिसिएमसिको बैठकले ३१ गते मध्यरातिसम्म अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेगरी निर्णय गरेको हो ।

‘मंगलबार रातिदेखि ३१ गते मध्यराति १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश गर्ने निर्णय गरेका छौँ,’ ढकालले भने, ‘सबै पालिकाका प्रमुख, उपप्रमुख, सुुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको बसेको बैठकले यो निर्णय गरिएको हो ।’

उनले लकडाउनको अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको जानकारी दिए । अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि मंगलबार रातिदेखि बैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको ढकालले बताए ।

यस्तै, खाद्यबस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरु विहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र विहान १० बजेसम्म खोल्न पाइनेछ । अन्य पसलहरु पुर्णरुपमा बन्द हुने तथा स्थानीयस्तरमा होम डेलिभरीको व्यवस्था मिलाउन सकिने बैठकले निर्णय गरेको बुझिएको छ ।

उक्त नियमको पालना नगरे कारबाहीको दायरा समेत अगाडि बढाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

(Visited 83 times, 2 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

गलत संवैधानिक प्रावधानले गर्दा मुलुक संकटग्रस्त: मन्त्री साह

काठमाडौ। शहरी विकास मन्त्री प्रभु साहले गलत संवैधानिक प्रावधानले नै गर्दा मुलुक संकटग्रस्त बन्दै गएको बताएका छन् । नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताको क्रममा मन्त्री साहले...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित...

ट्रेन्डिङ

आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै

ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं...

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

खलंगा । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न...

विश्वभर अस्थिरतासँगै रक्षा खर्चमा बढोत्तरी :एसियामा चीनलाई चुनौती दिन रक्षा खर्चमा वृद्धि

बीबीसी । सन् २०१८ को तुलनामा सन् २०१९ मा विश्वव्यापी रक्षा खर्चमा झन्डै चार प्रतिशतले वृद्धि भएको छ । यो विगत एक...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

२३ खेलाडीसहित ५० जनाको कोरोना बिमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा डाकिएका २३ खेलाडीसहित ५० जनाको कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेको छ । क्यानले अहिले आईसीसीसँगको...

क्वारेन्टाइनबाट युवती फरार

राजापुर । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ...

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् ।...

जनकपुरमा पनि एक पत्रकारसहित दुई जनामा कोरोना संक्रमण

जनकपुरधाम । जनकपुरधाममा पनि एक पत्रकारसहित दूई जना कोरोना संक्रमित भएका छन् । पत्रकार संक्रमित रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन्...

बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का...

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै...

जाभीको भन्छन्, ‘ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

बार्सिलोना । स्पेन तथा बार्सिलोनाका पूर्वस्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको दाबी गरेका छन् । उनले ग्वार्डिओला यतिबेला विश्वकै उत्कृष्ट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)