Sunday, June 13, 2021
Home Editor-Picks सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

दीपक ओली,

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन् । यसअघि उनको स्वास्थ्यमा कहिल्यै समस्या नआएको आफन्तले बताएका छन् ।

कोरोना संक्रमणकै कारण मृत्यु भएका ४० वर्षीय पुरुषको शव घण्टौं अस्पताल गेटमै रह्यो । सुदूरपश्चिम प्रदेशमा मात्र २० वैशाखसम्म ७१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । जनस्वास्थ्यविद्ले गत वर्ष नै कोरोना दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए ।

वैशाख तेस्रो सातासम्म सेती प्रादेशिक अस्पतालमा २६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा बढी युवावस्थाका छन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार गरिखाने र हुनेखाने उमेरका व्यक्तिको कोरोना कारण मृत्युदर बढ्दै गएको छ ।

सुदूरपश्चिममा पछिल्लो समय कोरोना मृत्युदर भयावह बन्दै गएको छ । गत वर्ष ज्येष्ठ नागरिकमा बढी संक्रमण देखिएकोमा अहिले युवा तथा बालबालिकामा बढी देखिएको छ । अहिले समुदायस्तरमै कोरोना फैलिसकेको छ । गत वर्ष सीमामा सतर्कता अपनाएकै कारण धेरै हदसम्म मृत्युदर नियन्त्रणमा रहेको थियो । यो वर्ष सीमा क्षेत्रमा नियन्त्रणका लागि सरकारबाट लापर्बाही भइरहेको स्वयं अधिकारी बताउँछन् ।

संक्रमणको चक्र व्यापक हुन नदिन सीमामै संक्रमित पहिचान गरेर कडाई गर्नुपर्ने चिकित्सकको जोड छ । विभिन्न सभा समारोहमा सहभागी हुने, आन्दोलनमा अग्रमोर्चामा खटिने तथा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका वर्गले कोरोनाकै कारण मृत्युवरण गर्नुपरेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउ“छन् ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र गतिमा फैलिने खाले हुने अनुसन्धानले पुष्टि गरिसकेको छ । अहिले हरेक साता गत वर्षभन्दा छिटो भाइरस फैलिरहेको छ ।

तर, दोस्रो चरणको कोभिडविरुद्धको खोप लगाएकालाई भने कोरोना देखिने गरे पनि मृत्यु हुने सम्भावना न्यून रहने अधिकारी बताउँछन् । सीमा सम्बन्ध जोडिएका क्षेत्रमा ‘होल्डिङ सेन्टर’ बनाएर प्रदेश र स्थानीय सरकारले भाइरस रोकथामका लागि विशेष पहल गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको जोड छ । ‘सेवा बन्द गर्नुभन्दा खोप अभियान अझ सशक्त बनाएर युवावर्गलाई बचाउनेतर्फ राज्यको ध्यान जानुपर्छ,’ उनी भन्छन् ।

यूके भेरियन्ट कोरोना दोस्रो लहरले मृत्युदर बढिरहेको बेला सरकारले भने उल्टै कोरोना भाइरसविरुद्धको खोप सेवा बन्द गरेर जिम्मेवारीबाट पन्छिन खोजेको सरोकारवालाको आरोप छ ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

उच्च सतर्कता अझै जरुरी

मनसुन सुरु हुने समयको आगमनसँगै कृषिजन्य कार्य तथा उत्पादनका अन्य कार्यमा निषेधाज्ञा परिस्थितिअनुसार खुकुलो परिने निर्णय भएपछि जुडा असारे तथा साउने खेतमा खेताला काममा...

भोलिबाट युरोकप फुटबल सुरु

काठमाडौं । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुँदैछ । भोलि जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै...

देश र जनता रहे राजनीति फेरी गरौंला : कांग्रेस नेता राजीवविक्रम शाह

  काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय राजनीज्ञिहरुले काठमाडौंबाट जिल्ला स्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान...

प्रदेश २ सरकारमा कांग्रेसलाई तीन मन्त्री

  जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गरेका छन् । बुधबार साझ नेपाली काँग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नव...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

ट्रेन्डिङ

आज राति १२ बजेदेखि धौलिगंगा बाँध खोलिने, सर्तक रहन आग्रह

बैतडी । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राति खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाको पत्रअनुसार बाँध सोमबार...

सबै संक्रमितको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि...

कोरोना संक्रमण बढ्न थालेपछि दाङमा लकडाउन गर्ने तयारी

तुलसीपुर । दाङमा कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको तयारी गरिएको छ । शनिबार जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बस्ने बैठकले यसको टुङ्गो लगाउने समितिका...

२४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनामा पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको...

खेलको सफल वर्ष २०७६

काठमाडौं । आजबाट नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ । विगत एक महिनायता विश्वसँगै नेपालको खेलकुद गतिविधि पनि ठप्प छ । कोरोना भाइरस...

चितवनमा कोरोनाका कारण वृद्धाको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य...

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी...

काठमाडौँ उपत्यकामा थपिए ९०२ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९७, ललितपुरमा ११२ र...

२६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ । आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, कास्की, बारा,...

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)