Sunday, June 13, 2021
Home प्रदेश प्रदेश १ स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

भविन कार्की,

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर खत्रीलाई हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको हो । बुधबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाण्डौं लगिएको मेयरका स्वकिय सचिव टंक रोक्काले जानकारी दिए ।

मेयरका स्वकिय सचिव रोक्काका अनुसार मेयर खत्री चार दिन अघि सामान्य विरामी भएको र बुधबार बिहान लगातार वाकवाक लाग्ने बान्ता हुने समस्या देखिएको बताए । मेयर खत्रीलाई ब्लड प्रसेरको समेत समस्या भएका कारण तत्कालै उपचार गर्न जिल्लामा सम्भव नभएका कारण हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको रोक्काले बताए । ब्लड प्रसेरको समस्या भएका कारण समय समयमा स्वास्थ्य परिक्षण गराउने गरेको भए पनि पछिल्लो सयम कोरोना संक्रमण बढेपछि नभएका कारण समस्या भएका हुने सक्ने उनले बताए ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

सजिलो छैन गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफूले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

कोरोनाको तेस्रो र चौथो लहरसंग लडन बुटवलमा सुरु भयो यस्तो तयारी

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा विज्ञहरुसंग छलफल गरेको छ । खासगरी...

‘चुरे क्षेत्र उत्खनन् हुन्न’

काठमाडौं । सरकारले ढुंगा गिटी, बालुवा निकासी गर्दा चुरे क्षेत्र उत्खनन् नहुने प्रस्ट पारेको छ । आगामी वर्षको बजेटमा ढुंगा, गिटी, बालुवा निकासी घोषणा...

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ ताेला सुन

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार...

ट्रेन्डिङ

जनअभिमतलाई अस्थिरताको उपहार

एकपटक एउटा स्याल कुखुरा खोज्दै गाउँमा आइपुग्छ । उसले त्यहाँ एउटा मात्रै होइन कुखुराको बथानै देख्छ । एउटा मात्रै लैजाऊँ भने त आजकै मात्र...

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक...

रुकुमपूर्वमा श्रीमतीद्वारा चिर्पटले हानेर श्रीमानको हत्या

रुकुमपूर्व । रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २...

कोरोनाबाट झापामा एक महिलाको मृत्यु

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा...

सार्वजनिक यातायात सञ्चानलन गर्ने विषयमा छलफल

काठमाडौँ । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको...

सरकार र राखेपसँग खेलाडीको गुनासो

काठमाडौं । विश्वव्यापी बनेको कोरोना महामारी संक्रमणका कारण नेपाली खेलकुद क्षेत्र अझै सुचारु हुने अवस्था बनेको छैन । चैतयता कुनै पनि प्रतियोगिता भएको छैन...

व्यवसाय संचालनको मापदण्ड नगरपालिकाद्वारा अनुगमन

बारा । कोरोना भाइरस संक्रमण फैलिनबाट जोगिन सचेतना गर्दै कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढले गठन गरेको अनुगमन समितिले अनुगमन शुरु...

ओडेगार्डको म्याड्रिड भविष्य

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने...

पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल

रौतहट । नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र देखिएको विवाद सामान्य भएको बताएका छन । रौतहटको गौरमा मंगलबार ऐतिहासिक कलाकुन्ज पुस्ताकालयको भवनको...

मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाैं ।  शुक्रबार मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे पछिल्लाे २४ घन्टामा देखिएकाे नतिजा हाे । स्वास्थ्य तथा जनसंख्या...

हाम्रा पुर्खा: ज्ञानका विश्वविद्यालय

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । कि त पढेर जानिन्छ कि त परेर पनि भन्ने गरिन्छ । हाम्रा पुर्खाको युगमा औपचारिक पढाइलेखाइ थिएन...

देव महिला समाजद्धारा दुई सय परिवारलाई खाद्यान्न सामग्री सहयोग

काठमाडौं । मधेसी महिलाहरुको पहलमा गठन गरिएको समूह देव समाज देव महिला समाजले शनिबार दुई सय परिवारलाई खाद्यान्न सहित राहत सामग्री वितरण गरेको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)