Sunday, June 13, 2021
Home प्रमुख देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन आग्रह गर्दै बूढानीलकण्ठ स्थित देउवा निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव समेत गरेका थिए ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले दिएको जानकारी अनुसार सभापति देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका थिए ।

कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको भन्दै लोकतन्त्र संकटमा पर्ने काम ओली सरकारबाटै भएको टिप्पणी गरेका थिए ।

(Visited 118 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ : भट्टराई

  काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताएका छन्...

कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ...

नियम उलंघन गर्ने कवाडी ट्रक प्रहरी नियन्त्रणमा

  दोलखा । दोलखाको बिगु र कालिञ्चोक गाउँपालिको सिमानामा रहेको इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँचको क्रममा कवाडी सामग्री बोकेको ट्रक नियन्त्रणमा लिएको छ । निषेधज्ञको समयमा...

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ...

नगर प्रमुखको टोली स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब...

ट्रेन्डिङ

भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चागुँ सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको...

काेराेना संक्रमित युवती निकाे भएर घर फर्किइन्

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

सदस्यसचिव सिलवालले सागको खर्च सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार...

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको कठांग्रिएर मृत्यु

गान्सु । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना...

सरकार र उखु किसानबीचको सहमतिको सशक्त कार्यान्वयन आवश्यक

केही दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच भएको सहमति निकै सकारात्मक छ । सरकारसँग सहमति भएपछि उखु किसानहरूमा केही आशाको सञ्चार पलाएको छ ।...

दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा

युएइ । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ । आईपीएलको १३ औं संस्करणमा आइपुग्दा दिल्ली पहिलो पटक...

कमिशनको भरमा किसानको सट्टा व्यापारीको धान खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्नु भन्दा पनि व्यापारीहरुको धान खरिद गरेको रहस्य खुलेको छ । किशानलाई आत्मनिर्भर बनाउन...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला...

म्यानचेस्टर युनाइनटेड र लिभरपुलको लज्जास्पद हार

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लिभरपुल गएराति सम्पन्न खेलमा एस्टन भिल्लासँग ७–२ ले पराजित भयो । एस्टन भिल्लाको मैदानमा भएको खेलमा...

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल...

काभ्रेमा आरडीटी परीक्षणमा दुई जनामा भेटियो संक्रमण

काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल...

बैशाखमा हुने निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च हुने

काठमाडौं । निर्वाचन आयोग १७ र २७ बैशाखका लागि तय प्रतिनिधि सभा निर्वाचनको कार्ययोजना बनाउन जुटेको छ । संसद विघटनसँगै नयाँ निर्वाचनका लागि मिति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)