Sunday, June 13, 2021
Home विदेश प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु

प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु

एजेन्सी,

रियो दी जेनेरो । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ । उक्त गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो । यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ ।

हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् । जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

स्वार्थको भागबन्डा र न्याय

न्यायलय जनताको आस्था र विश्वासको धरोहर हो । न्यायनिरुपण गर्ने न्यायमूर्तिहरू स्वच्छ, पवित्र र तटस्थताका प्रतीक हुन् । न्यायालयप्रतिको यस्तो हाम्रो मान्यता अहिलेसम्म यथावत्...

सातामै ८३ अर्बको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामै ८३ अर्बको सेयर कारोबार भएको छ । कारोबार रकमले निकै फड्को मारेको सेयर बजारमा बजार पुँजीकरण...

रोनाल्डो अली दाइको कीर्तिमाननजिक

लिस्वन । युरोपेली च्याम्पियनसिप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध ४–० को जित निकालेको गोलमा १ गोल गरेपछि टोलीका कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो...

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...

ट्रेन्डिङ

प्रधान र राणा ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)को लामो समयदेखिको विवाद अन्त्य भएको छ । काठमाडौंबाहिर पहिलोपटक बसेको एनओसीको तेस्रो पूर्ण बैठकले रुक्मशमशेर राणालाई समेत ओलम्पिक...

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए...

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ की ३१ बर्षीया पार्वती...

अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका...

दाङमा चितुवाको छालासहित दुई जना पक्राउ

दाङ । घोराहीबाट चितुवाको छाला र चार किलो अफिमसहित दुई युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी...

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु, १ जना घाइते

काठमाडौं । कलंकीको मकालु पेट्रोल पम्प अगाडि आज बिहान ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख...

‘वर्ग संघर्षको कुरा चित्त बुझेन जुत्ता हानेँ’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने ब्यक्ति पूर्व माओवादी कार्यकर्ताको छोरा रहेको खुलेको छ । जुम्लाका २२ वर्षिय रतन तिरुवाले...

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी...

कोरोना संक्रमणबाट गर्भवती उपमेयरको निधन

विराटनगर । कोरोना संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको निधन भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा आज उपप्रमुख चौधरीको मृत्यु भएको...

रञ्जन रिहा प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न

काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)