Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश १ इटहरीमा ५० बेडको आइसोलेसन

इटहरीमा ५० बेडको आइसोलेसन

विवेक विवश रेग्मी,

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलका अनुसार कोरोना संक्रमितको उपचारका लागि आइसोलेनस बेड निर्माण गरिएको हो ।

इटहरी अस्पतालका प्रमुख डा. योगेश चेम्जोङसहितको टिमबाट आइसोलेसनमा बस्ने बिरामीका लागि उपचार हुनेगरी आइसोलेसन निर्माण गरिएको धमलाले बताए । अस्पतालका सिअहेव अधिकृत शिवकुमार झा र ल्याव टेक्निसियन शैलेन्द्र भगतसँग प्राविधिक रुपमा सहजीकरण गरेर आइसोलेसनको काम पूरा गरेको उनले बताए ।

‘इटहरीबासीको स्वास्थ्य सुरक्षा अग्रभागमा रहेकाले हामीले आइसोलेसन बनाएका हौँ,’ उनले भने, ‘इटहरीमै पीसीआर परीक्षण पनि हुन थालेको छ, लक्षणसहितका बिरामीलाई पनि यहाँ आइसोलेसन निर्माण भएपछि सहज हुने महसुस गरेका छौँ ।’

यसअघि पीसीआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर जानुपर्ने बाध्यता समेत हटेको धमलाले बताए । उनका अनुसार इटहरी उपमहानगरपालिकाका २० वटै वडामा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ । संक्रमण भएर होम आइसोलेसनमा बस्ने बिरामीले अनिवार्य तीन हप्ता बस्न समेत उनले सुझाव दिए ।

आवश्यक परेको अवस्थामा इटहरीमा रहेका निजी अस्पतालमा आइसोलेसन बनाउन छलफल समेत भइरहेको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । ‘हामीले इटहरीमा रहेका ठूला निजी अस्पतालहरुलाई ५ शैय्याको कोभिड बिरामीका लागि बेड छुट्याउनु भनेर प्रस्ताव गरेका छौँ, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ गौतमले राजधानीसँग भनिन्, ‘इटहरीमा कोभिड संक्रमितको संख्या धेरै भएपनि अफ्ट्यारो स्थिति छैन, निको हुनेको संख्या पनि छ ।’

गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयले सुरक्षाको टिम पठाएलगत्तै इटहरीमा आइसोलेसन बेड सञ्चालनमा आउने तयारी अघि सारिएको छ । ‘आइसोलेसनको सबै काम सकिएको छ, जिल्ला सुरक्षाको टिम पठाएसँगै आइसोलेसन सञ्चालनमा आउँछ,’ उनले भनिन्, ‘खानाको टेण्डर निकाल्नुपर्छ, सूचना निकालेका छौँ, सबै पक्रिया पूरा भइसकेको छ ।’ उनका अनुसार इटहरीमै अक्सिजन उत्पादन गर्ने दुईवटा प्लान्ट पनि रहेका कारण केही अक्सिजन ‘होल्ड’ मा राखिएको छ । ‘अक्सिजन जति पनि उत्पादन हुँदो रहेछ, हामीले सिलिण्डर चैँ अभाव हुन्छ कि जस्तो अनुमान गरेकाले अक्सिजन होल्डमा राखेका छौँ’ उनले भनिन् । इटहरी उपमहानगरपालिका वडा नं. १० र १३ नं. वडामा दुईवटा प्लान्ट रहेका कारण अक्सिजन उत्पादन हुने उनले बताइन् ।

दोस्रो भेरियण्ट आइकन इटहरीमा हालसम्म तीन सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको छ । मृत्यु हुने सबै दीर्घरोगी रहेको उपप्रमुख गौतमले बताइन् ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

ट्रेन्डिङ

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि पदभार ग्रहण गरेका छन् । हिजो सोमबार बिहान बैंकमा आयोजित एक...

दिल्लीद्वारा सन्दीप फुकुवा

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन्...

सबै संक्रमितको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजबाट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको जुम प्रविधिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।...

अछाममा चट्याङ् लागेर जना ७ घाईते, ३ को अवस्था गम्भीर

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा चट्याङ् लागेर ७ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

फुटेको भन्न डराउने नेकपाको पर्सामा भुइँ तहसम्म गुट

वीरगन्ज । औपचारिक रुपमा अलग पार्टी भएको भन्न हिच्किचाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का दुवै समूहका अलग गुट भुइँ तहसम्म पुगेका छन् ।...

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ६८२ पुग्यो

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले...

कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको दोश्रो आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव कोरोनाको हल्लाबीच पनि प्रभावित नहुने भएको छ । दश...

गीतकार तारा अधिकारीको विश्वासको दियो

काठमाडौं । कोरोना संक्रमणका कारण लकडाउनमा रहेका दर्शक वा श्रोताका लागि आफ्नो गीत प्रस्तुत गर्नेक्रम गीतकार तारा अधिकारीले जारी राखेकी छन् । यसैक्रममा यी...

ग्रामीण विद्युतीकरणको आवश्यकता र महत्व

बग्ने पानी, जम्ने पानी, परेको पानी र भुइँमुनिको पानी हाम्रा जलस्रोत हुन् । नेपाल समुद्रदेखि टाढा पर्दछ । तर, पानीको हकमा नेपाल क्षेत्रफल तथा...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)