Friday, June 18, 2021
Home Breaking News ९ हजार १९६ जनामा संक्रमण पुष्टि

९ हजार १९६ जनामा संक्रमण पुष्टि

राजधानी समाचारदाता,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२...

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

ट्रेन्डिङ

स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा देऊ

कोरोना महामारीको संक्रमण अब सामान्य अवस्थामा रहेन । बढ्दो मृत्युदर हेर्दा अब स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ...

विजय कुमारको नयाँ कृति सम्बन्धहरू बजारमा

काठमाडौं । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू बिहीबार सार्वजनिक गरिएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा...

पैसा कमाउन मलेसिया गएका भीमबहादुरको शव जब बाकसमा आयो…

धनकुटा । पैसा कमाएर परिवारलाई शुख दिने आसमा विदेशिएका धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुमका भीमबहादुर मगरको शव बाकसमा प्याक भएर घर आएको छ । बैदेशिक...

सडकमा ह्याण्डवासपछि दिनदुखीलाई गाँस, कोही भोकै परे हामी छौं : शर्मा

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिएपछि राजधानीका सडकमा पानीको ट्याङ्की र हातधुने ह्याण्डवास राखेर हात धुने अभियान सुरु गरेको ‘मिसन अन्नपुर्ण’ समूहले सो...

वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा...

लकडाउनको उल्लंघन गर्दा पालना गर्ने समेत जोखिममा

सप्तरी । दिनहुँ कोरोना संक्रमित ठूलो संख्यामा फेला पर्न थालेपछि भारतको विहार राज्यमा बिहीबारदेखि पुनः १६ दिनका लागि लकडाउन घोषणा गर्दै विहार सरकारले कडाई...

पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी...

समृद्धि र सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा...

बारामा १० वर्षे बालक एक्लै क्वारेन्टाइन बसेर घर फर्किए

सिमरा । बारा निजगढका निमा थिङका बुवाआमा ललितपुरको ठेंजु हनुमान इँटाभट्टामा काम गर्थे । भट्टा नजिकैको श्री ब्राह्मणी आधारभूत विद्यालयमा उनी कक्षा १ मा...

सक्रिय सङ्क्रमित आज घटे, एक हजार ५६ संक्रमित

काठमाडाैं । देशभरमा आज मङ्गलबारकाे तुलनामा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)