Thursday, June 24, 2021
Home प्रदेश प्रदेश ७ खरकाे छाना हटाउदै स्थानिय सरकार

खरकाे छाना हटाउदै स्थानिय सरकार

चिना बि क,

रुकुम पश्चिम । रुकुम पश्चिमको आठ्बिसकोट नगरपालिकाको ३ नम्बर वडा भौगोलिक हिसाबले बिकट मानिएको छ । भौगोलिक बिकटतालाई चिर्दै अहिले वडाले मुहार फेरेको छ ।

साविक स्यालाखदी गाविसको ३, ४ र ५ नम्बर वडा मिलाएर आठबीसकोट नगरपालिकाको ३ नम्बर वडा बनाइएको छ । वडामा शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र यातायात लगाएतका थुप्रै काम प्राथामिक्तामा राखेर गरिरहेको ३ नम्बर वडाअध्यक्ष केसरमान बिक ले बताए ।

४ सय ८३ घरधुरी रहेको यस वडाले प्राथमिकताका आधारमा कामकाज गरिरहेको छ । यसका साथसाथै भौतिक निर्माण, प्रशासनिक कामकाज पनि वडाको प्राथमिकतामै छन् । भौगोलिक हिसावले असजिलो ठाउँ र क्षेत्र भएपनि यसको विकासका लागि नभइ नहुने काम गर्न भन्दै वडाले यी प्राथमिकता निर्धारण गरेको वडाध्यक्ष विकले बताए । संघ, प्रदेश र स्थानीय तहको बजेट वडाका विभिन्न विकास निर्माणमा परिचालन भएको वडाध्यक्ष विकले बताए ।

यो वडाले खरको छाना हटाएर जस्ताको छाना बनाउने अभियानको सुरुवात गरेको छ । हरेक बर्ष खरको छाना हाल्न समस्या हुने भन्दै वडाले नागरिकलाई जस्ताको छाना हाल्दिने भएको हो । २३८ घरको लागी संघबाट कोटा आएको थियो जसमध्ये ६० घरलाइ प्रतिघर ५० हजारका दरले बजेट पठाएको छ । ३ नम्बर वडामा २० घर छनोट गरिएको थियो अब संघले बजेट थपे निर्माणाधीन ६३ घर यहिबर्ष निर्माण गर्ने बि क के बताए ।

वडाभर १ सय ९६ वटा मुख्य घर खरको छानावाला छन् । बाँकी ९६ घरको पनि अर्को वर्ष खरको छाना हटाउने प्रक्रिया सुरु गर्ने योजना रहेको छ । साथै अति विपन्न २ घर परिवारका लागि जनता आवास कार्यक्रम मार्फत २ घर निर्माण भएका छन् ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

साताका लोकप्रिय समाचार

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

कोभिड व्यवस्थापनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियता

  नेपालमा कोभिड–१९ को संक्रमणको दोस्रो लहर सुरु भएदेखि हालसम्ममा सरकारले यस महामारीविरुद्ध जुध्ने रणनीतिहरूमा निरन्तर विकास, परिमार्जन एवं संशोधन गर्दै आएको छ । सरकारले...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

ट्रेन्डिङ

मेरी छोरीलाई ज्वाइले मारे अनि रुखमा झुण्ड्याए : धुरनी देवी

सप्तरी, राजविराज । सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगतको हत्या भएको आमा धुरनी देवीले दावी गरेकी छिन् । उनले घटनाको...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा वृक्षारोपण र रक्तदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटीले गत साता वृक्षारोपरण र रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । ललितपुर गोदावरी नगरपालिकाको ठैबमा रहेको जेष्ठ नागरिक आश्रम...

पाँचथरमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, दुई घाइते

फिदिम । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै...

कोरोना नियन्त्रण र रोकथाममा तीनै सरकारबीच सहकार्य गरिरहेका छौं

कोरोना भाइरस (कोभिड–१८) को संक्रमण देशभर फैलिरहेको छ । सिन्धुपाल्चोकमा अन्य जिल्लाका तुलनामा केही कमी देखिए पनि राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत...

सोती घटना : फरार रहेका दुईसहित थप तीन पक्राउ

मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं...

लागु औषध र बन्दुकसहित दुई युवा पक्राउ

बागलुङ । बागलुङको पश्चिम ढोरपाटन क्षेत्रबाट लागु औषध र बन्दुकसहित दुई पुरुष पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ भाँगीबाट एक थान भरुवा बन्दुक,...

कोरोनाको सामना गर्दै सार्वजनिक प्रशासन

२१औं शताब्दी मानव जातिले नयाँनयाँ खोज तथा अनुसन्धान गरेर विज्ञान तथा प्रविधिको युग स्थापित हुँदै गएको अवस्थामा वैज्ञानिक अनुसन्धानलाई चीनको वुहानबाट फैलिएको अदृश्य नोबल...

कांग्रेस १४औं महाधिवेशन : विधान बन्यो, संरचना छैन

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संरचनालाई बदल्न विधान बनाए पनि अन्तरिम संरचना गठनका लागि सुरु गरिएको समायोजनको काम सकिएको छैन । कांग्रेसको २०७५...

कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी...

पराजित बैंग्लोर शीर्ष चारमा सुरक्षित

युएइ । इरोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भए पनि बैंग्लोर शीर्ष चारमा...

फेरि आयो कुखुराबाट सर्ने अर्काे भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)