Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ३ कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । ‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।’ नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ ।स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

महासंघका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा जनाइए अनुसार कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडाैं ।  मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना...

सिटि रिक्सा लिएर राती राती चोर्ने गिरोह पक्राउ

  सप्तरी,राजविराज । निषेधाज्ञाको समयमा पनि सिटी रिक्साको प्रयोग गर्दै चोरीमा संलग्न रहेको एक गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

मन्त्री बन्न दर्जन आकांक्षीको दौडधुप

काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई...

ट्रेन्डिङ

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

भारतिय पत्रकार अर्नब गोस्वामी नायीक हिरासतमा

मुम्बई । आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित...

इरानी संसदीय निर्वाचनमा पुरातन राजनीतिक प्रणालीकै पक्षमा जनताको समर्थन

तेहरान । इरानीहरूले शुक्रबार नयाँ संसदको लागि मतदान गरिरहेका छन् । इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी...

घरअगाडि किन रोइन कंगना ?

मुम्बई । बुधबार मात्र आफ्नो घरबाट बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आइन् । उनी मुम्बई आउनुअघि फिल्म मणिकर्णिकाको कार्यालय भवन मुम्बई नगर निगमको अफिस...

ज्वाई कुटेर मार्ने ससुरा पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा पक्राउ परेका छन् । सोही उपमहानगरपालिका–२० नटनपुरुवा...

च्याम्पियन्स र युरोपा अनिश्चित

न्योन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ...

यस्तो छ ओपो एफ १९ प्रोकोको विषेशता

काठमाडौं । ओपोले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्समार्फत स्मार्टफोनको बिक्री खुला गरेको छ । ओपोले नेपालका लागि आफ्नो फ्ल्यागसिप मोडल ओपो एफ १९...

टेड्र युनियन खारेज गरिए प्रतिरोध

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग काठमाडौं । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी...

चीनमा यही महिनाभित्र कोरोना संक्रमितको संख्या शुन्यमा झर्ने

बेइजिङ । चीनको बुहानमा यो महिनाको अन्त्यसम्ममा नयाँ कोरोना संक्रमितको संख्या शुन्यमा झर्ने विज्ञहरुले बताएका छन् । नयाँ संक्रमित थपिने क्रममा उल्लेख्य कमी आएपछि...

गोकर्णेश्वर मेला स्थगितः मन्दिर पनि नखुल्ने

ललितपुर । यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको...

निषेधाज्ञा अवज्ञा गरेर मोटसाइकल चलाउने प्रहरी नियन्त्रणमा

बर्दिया । निषेधाज्ञाका बेला अटेर गरेर राजमार्गमा मोटरसाईकल चलाउनेहरूलाई प्रहरीले कारवाही गरेको छ । राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गरि मोटरसाईकल चलाउनेहरूलाई ईलाका...

स्वास्थ्य सेवा विभागका महानिर्देशक सि‌ंहले गरे पदवहाली

काठमाडाै‌ । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पदवहाली गरेका छन् । पदबहाली ग्रहण गरे लगत्तै डा.सिंहले कोरोना महामारी विरुद्ध लडनुपर्ने अहिलेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)