अस्पताललाई अक्सिजन उपलब्ध गराउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ को महामारीमा उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकेको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

‘उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ।’ शनिवार जारी विज्ञप्तीमा उल्लेख छ ।

बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाइ बेडबाट हटाउनुपर्ने अवस्था आएको सूचनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते