Friday, June 18, 2021
Home भर्खरै शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

सत्यन श्रेष्ठ,

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार सेवा लिइरहेका छन् ।

स्वास्थ्यकर्मीलाई उपचार गर्न भ्याई नभ्याई छ । अस्पताल परिसरमा देखिएको केही टिठ लाग्दो दृष्यहरु :

(Visited 259 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

ट्रेन्डिङ

चितवनका एक सङ्क्रमित कोरोना भाइरसमुक्त

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर...

चोरी भएको १ ट्रक बियर रौतहटको गोदामबाट बरामद

रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि...

ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधवकुमार नेपालको निर्णय झिकाउन आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्बाट भएका निर्णय मगाउन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा...

कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका तीन जना युवाको रिपोर्ट नेगेटिभ देखिएको छ...

मल नल्याउने दुई ठेकेदारलाई कारवाही

काठमाडौं । समयमा रसायनिक मल नल्याउने दुई ठेकेदारलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ । कम्पनीले ललितपुरमा रहेको शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको...

कोरोना भाइरसको सन्त्रास : भारतबाट फर्किने नेपालीको लर्को

धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका...

नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

नेपालगन्ज । बाँकेमा आगामी बिहीबारदेखि एक साताका लागि लकडाउनको सिफारिस गरिएको छ । कोरोना संक्रमण वृद्धिको उच्च दरमा रहेको कारण बाँकेका स्थानीय तह तथा...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

४ सय ७५ कर्मचारी कारबाहीमा

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै रहेका कर्मचारीहरू अटेरी रहेको पाइएको छ । सिंहदरबारमा कार्यरतमध्ये निर्धारित पोसाक नलगाई आएका ४ सय ७५ जना...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले...

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)