Friday, June 18, 2021
Home सौजन्य कविता : मेरो चाहना

कविता : मेरो चाहना

विजय ‘आकाश’,

मान्छेले हिँड्ने बाटाहरू धेरै छन्
घुम्ती र मोडहरू धेरै छन्
तर, म चाहन्छु
हर परस्थितिमा
म सत्यकै बाटोमा हिँड्न सकू“

मान्छेले गाउने गीतहरू धेरै छन्
संगीत र धूनहरू धेरै छन्
तर, म चाहन्छु
सधैं सधैं म
स्वतन्त्रताकै गीत गाइरहन सकू“

मैले बाँचेको समाजमा
मान्छेका आवाजहरू धेरै छन्
विचार र दर्शनहरू धेरै छन्
तर, म चाहन्छु
हर समय म
न्यायको आवाज वोलिरहन सकूँ

म चाहन्छु,
मान्छेको दुःखमा रुन सकूँ
मान्छेको खुसीमा हाँस्न सकूँ
मान्छेको संघर्षमा हैसे गर्न सकूँ
मानवताको पक्ष लिइरहन सकूँ

मेरो चाहना छ,
आकाशभन्दा फराकिलो हृदय लिएर
धर्तीभन्दा उदार विचार बोकेर
मान्छेहरूलाई सागरभन्दा गहिरो प्रेम गर्दै
मानवहितकै लागि जीवन उत्सर्ग गर्न सकूँ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

चुक्दै निजामती प्रशासन : ९० प्रतिशत कर्मचारी निष्क्रिय

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ । लकडाउनको ७६ दिनसम्म संघ,...

१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो

मन्त्री फुँयालद्वारा सपथग्रहण चुरे मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ महिना पछि मन्त्री पाएको छ ।...

बजेटमा किन राखिएन चुनावी खर्च ?

काठमाडौं । सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन ।...

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई...

खोप किन्नका लागि पौने २७ अर्ब बजेट विनियोजित

काठमाडाैं ।  सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...

बझाङको ताक्लाकोट सडक खन्डमा पहिरो

बझाङ । बझाङको ताक्लाकोट सडक खन्डमा पहिरो खस्दा सवारि साधन आवत जावत बन्द भएको छ । गएराति परेको बर्षाका कारण ताक्लाकोट सडक खन्डको कपडे...

नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा...

उपत्यकाबाट गाउँ फर्कने बढे

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं...

पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको साँढे तीन लाख सहयोग

काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग उनकी छोरी सुस्मीता बाँनियालाई हस्तान्तरण गरिएको छ ।...

भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

रौतहट । नेकपाका नेता तथा रौतहट क्षेत्र नं. ३ का संघिय संसद प्रभु साहले आफनो भ्रष्टाचार विरोधी आन्दोलन कुनै पनि हालतमा...

अनिश्चितता र प्रशासन

अहिले विश्व कोरोनाको महामारीसँगै अनिश्चितताको भुमरीमा फनफनी घुमिरहेको छ । अनिश्चिततामा शासन सञ्चालन र सार्वजनिक सेवाप्रवाह कठिन हुन्छ । सबै सिर्जनाहरू रुमलिएका हुन्छन् ।...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)