Friday, June 18, 2021
Home प्रदेश प्रदेश ५ पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

हुमाकान्त पोखरेल,

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालबाट कोरोना जितेका हुन् ।

उनलाई श्वास फेर्न गाहे हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्य चौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशकांमा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ आयो । त्यसपछि सोही दिन नै गाउँपालिकाले वडा नम्बर ४ म्यालपोखरीमा संचालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरियो ।

उनलाई गाउँपालिकाले खरिद गरेको अक्सिजन दिएको र अन्य भिटामिनको सहायताले कोरोना निको भई पाचौँ दिनमा शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज पन्थीले बताए । कोरोना संक्रमितको उपचारका लागि म्यालपोखरीमा १० शैयाको अस्थायी कोभिड– १९ अस्पताल बनाएको छ । जसमा तीनओटा अक्सिजन प्लान्ट र ६ ओटा अक्सिजन सिलिन्डर छन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

सशक्त बन्दै एमाले एकता, देउवा संशकित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

ट्रेन्डिङ

कात्तिकबाट ई-पासपोर्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्र्तगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ । सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको...

थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

कोरोना महामारी, पर्यटन र सौराहाको सर्तकता

विश्वमा बेलाबेलामा आउने विभिन्न प्रकारका प्राकृतिक विपत्ति तथा महामारीले मानवजातिलाई आक्रान्त पार्दै आइरहेको छ । यस प्रकारका विपत्ति र महामारीको प्रकोपले लाखौंको जीउधनको क्षतिबाहेक...

अन्तिम टेस्टमा इंग्ल्यान्ड हावी

लन्डन । वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड हावी बनेको छ । दोस्रो दिन वेस्ट इन्डिज १ सय २२ रनले पछि...

अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ ।...

एपीएफका ३६ खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सीमा क्षेत्रबाट फर्केका एपीएफका खेलाडीहरूमा कोरोना संक्रमण देखिएको एपीएफले जनाएको...

इटहरीमा रेशम चौधरीलाई रिहा गर्न माग गर्दै प्रदर्शन

इटहरी । जनता समाजबादी पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीलाई रिहाई गर्न माग गरेका छन् । इटहरी २ त्रिभुवन चोकस्थित दर्जनौ युवाहरुले सोमबार चौधरीको रिहाईको...

सिन्धुलीको कमलामाईमा २७ जनाको आरडिटी पोजेटिभ

सिन्धुली । सिन्धुली अस्पताल र कमलामाई नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेका नागरिकको आरडिटी विधिबाट गरिएको एन्टीवडि परीक्षणको नतिजा पोजेटिभ आएको छ । एन्टीवडि जाँचमा मंगलबार...

चिनियाँ अनुभव सबैका लागि उपयोगी हुनसक्छ : मन्त्री ढकाल

काठमाण्डाै‌ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको...

धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही...

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत...

चितवनमा वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)