Sunday, June 13, 2021
Home Editor-Picks पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

श्रीकृष्ण सिग्देल,

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ ।

कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले अस्पताल निर्माणका लागि आवश्यक परेमा पार्टीको मुख्यालय नेै उपलब्ध गराउनेगरी निर्णय भएको जानकारी दिए ।

कोभिड अस्पतालका लागि स्थानिय तह, प्रदेश, केन्द्रीय सरकार वा कुनै आधिकारिक स्वास्थ्य सस्थाले अस्थायी उपयोग गर्न चाहेमा उपलब्ध गराउन सकिने बताइएको छ । कोरोना संक्रमण समुदायसम्म फैलिरहेको अवस्थामा निश्चित स्वास्थ्य संस्था र अस्पतालले मात्र बिरामीको चाप थेग्न नसकेका बेला कांग्रेसको निर्णय स्वागत योग्य भएकोे स्थानीयको भनाई छ ।

पुतलीबजार नगरपालिका १ अभियानपथमा रहेको सो भूईतला सहित ४ तलाको छ । वाक्लो बस्ती भन्दा पर रहेको भवन अस्पतालका लागि उपयोगी छ । महामारी रोग नियन्त्रणगरी र नागरिकका जीवन रक्षाको लागि सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्दै नेपाली काग्रेस स्याङ्जाले आवश्यकता अनुरुप सहयोगका लागि हातेमालो गर्न तयार रहेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने जानकारी सहितको पत्र जिल्ला प्रशासन कार्यालय, समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिकालाई जानकारी दिएको कावा सभापति रानाले बताए । यसभन्दा अगाडी सामाजिक सञ्जाल मार्फत यो माहामारीको संकटमा कोरोना संक्रमणका लागि पार्टी कार्यालय उपलब्ध गराउन कार्यकर्ताले दबाव दिदै आएका थिए । उता नेकपा एमालेले भने प्रेस विज्ञप्ती जारी गर्दै संघिय, प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा पुराउन माग गरेको थियो । काँग्रेले पाटी कार्यालय कोभिड १९ का लागि प्रयोग गर्न दिने निर्णय प्रति कार्यकर्तामा उत्साहा छाएको बताइएको छ ।

(Visited 68 times, 3 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

  पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि...

नगर प्रमुखको टोली स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब...

ओलीलाई चुनौती दिंदै नेपाल पक्षले बचायो सुदूपश्चिम सरकार

  धनगढी । नेकपा (एमाले)को स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेको सुदूरपश्चिम सरकारलाई माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुले जोगाएका छन् । एमाले स्थायी...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

नेपालमा वामपन्थी धार

राणा शासनको अन्त्यसँगै राजनीतिक सचेतनाको अभियान नेपालमा प्रजातान्त्रिक र साम्यवादी गरी स्पष्ट दुई ध्रुवमा कित्ताबन्दी हुँदै देखापरेपछि प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेस र साम्यवादी...

ट्रेन्डिङ

६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

दोलखा । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ । २००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले...

संवैधानिक इजलासमा विवाद, आइतबारसम्म सुनुवाई स्थगित

काठमाडौं । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार...

आर्सनलको फराकिलो जीत

लन्डन । इग्लिस क्लब क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले मोल्डेलाई ४-१...

बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा

  काठमाडौं । काठमाडाै विश्वविद्यालयको शिक्षा सङ्कायबाट विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

सउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम...

अछाममा बाढीमा बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

डोटी । गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ ।...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

एचआइभी/एड्सले तीन दिनको विचमा बा आमाको निधन, १६ विर्षया छोरीको अवस्था गम्भिर

सप्तरी, राजविराज । नौं वर्षअघि बाआमाको एचआइभी एड्सबाट मृत्यु हुँदा उनका सन्तानमा पनि सोही संक्रमण देखिन्छकै भन्ने आशंका मात्रै थियो । राजविराज १ चनौरा...

तोलामा तीन हजारले घट्यो सुन

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार रु ८१ हजार ५००...

माग्नोमा ठूला क्लबको चासो

लन्डन । पाँचपटकको विश्व विजेता दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको नयाँ प्रतिभाका रूपमा हेरिएको ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धका लागि युरोपका चर्चित क्लबहरूले चासो...

थप ५२२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

म्यानमारकी नेतृ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)