Tuesday, June 22, 2021
Home राजनीति कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

राजधानी समाचारदाता,

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको पार्टीले विज्ञप्ती मार्फत जनाएकाे छ ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ।

उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

साताका लोकप्रिय समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

कालो बादल मडारिन थालेपछि मन पाेल्न थाल्छ मेलम्चीवासीकाे

  हेलम्बु ।   हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प-यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी...

ट्रेन्डिङ

निजामती सेवाप्रतिको जनअपेक्षा

राज्यलाई सञ्चालन गर्ने विभिन्न अंग हुन्छन् । परम्परागत रूपमा भूगोल, जनसंख्या, सरकार र सार्वभौमिकताबाट राज्य चलायमान हुन्छ । राजनीति, समाज र प्रशासनको यसमा महŒवपूर्ण...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिका

मुम्बई । महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिकाको फेरि पनि नाम सार्वजनिक गरिएको छ । पछिल्लो दुई वर्षबाट अभिनेत्री कंगना रनौतले सबैभन्दा बढी पारिश्रमिक...

किसानको वन किसानकै अधिकार

नेपालमा कृषी क्षेत्रले दुई तीहाई भूभाग ओगटेको छ । किसानले आफ्ना खेतीयोग्य जमिनमा केही न केही रुख विरुवा हुर्काइरहेका छन् । आफ्नो बारीमा उर्काएको...

एकै वर्षमा १८ सय बढी कुष्ठरोगका नयाँ बिरामी

ललितपुर । एकै वर्षको अवधिमा झन्डै साढे १८ सय नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । कुष्ठरोग आँखाले देख्न नसकिने ‘लेप्रे’ नामक सुक्ष्म किटाणुबाट...

दिल्ली हिंसामा १८ जनाको मृत्यु, परिस्थिति अझै नाजूक

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो, आन्तरिक पनि सञ्चालन गर्ने

काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो ।...

सरकारको ऐतिहासिक र साहसिक कार्य

आफ्नो मातृभूमिका लागि लड्नु हरेक नागरिकको कर्तव्य हो । हाम्रा वीर पुर्खाहरूले मातृभूमिको रक्षाका लागि हाँसीहाँसी जीवनको आहुति दिएका थिए । तिनै वीर पुर्खाका...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

दर्शन नमस्ते–५ मा राजेश पायलको व्यस्तता

काठमाडौं । अघिल्लो एल्बम दर्शन नमस्तेको चारवटै संग्रहका गीतहरूले सफलता पाएपछि गायक राजेश पायल राईले अहिले ‘दर्शन नमस्ते–५’ श्रोतामाझ ल्याउने तयारीमा छन् । यो गीतिसंग्रह...

डडेल्धुरामा पीसीआर परीक्षण शुरु

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर परीक्षण मेसिनबाट विहिबारदेखि परिक्षण सुरु गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)