Tuesday, June 22, 2021
Home Breaking News बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

भविन कार्की,

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २० बर्षीया बेहुली नैनाकला ओझालाई कोरोना संक्रमण पुष्टि भएको मादी नगरपालिका मेयर विदुर सुब्बा लिङ्थेपले जानकारी दिए ।

बेहुला विरेन्द्र र बेहुली नैनाकला १५ दिन अघि काठमाण्डौंबाट मादी आएका हुन् । ज्वरो आउने,रुघाखोकी जस्ता लक्षण देखिएपछि शनिबार एन्टीजीन जाँच गर्दा पोजेटिभ देखिएको मादी नगरपालिकाका स्वास्थ्य शाखा श्रेष्ठले बताए । उनीहरु पढाईको शिलसिलमा काठमाण्डौं बस्दै आएका थिए । उनीहरुको २३ गते बैवाहिक कार्यक्रम रहेको रहेको थियो । बिहेको दुई दिनपछि सामान्य लक्षण देखिएपछि परिक्षण गरिएको थियो ।

संक्रमित देखिएका बेहुला बेहुली दुबै जनालाई चैनपुरमा रहेको आइसोलेसनमा पठाइ सकिएको मेयर विदुर सुब्बा जानकारी दिए । बिहे र पुरान एकै घरमा भएका कारण बैवाहिक समारोहमा सहभागी गाउँभरका अन्यलाई समेत सरेको हुन सक्ने भन्दै सचेत रहन मेयर लिङ्थेपले आग्रह गरे । उनले भने ‘हामी लेले भन्ने गाउँ शिल गरेर बिहे र पुरानमा आउने सबैको पीसीआर परिक्षण गर्न टोली पठाइ सकेका छौं ।’ मेयर सुब्बले बताए । बिहेबाट समुदायमा कोरोना संक्रमण फैलिपछि त्यस क्षेत्रमा अहिले स्वास्थ्यकर्मी सहितको टोली मादीको लेले गाउँमा पुगेर परिक्षण थालिएको उनले बताए । बिहे र पुरानमा तिन सय भन्दा बढी सहभागी भएको उनले बताए । अहिले सम्म सङ्खुवासभा एक सय भन्दा बढी कोरोना संक्रमति भइसकेका छन् । र्

(Visited 223 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

इंग्ल्यान्डको निराशजनक बराबरी

  लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा...

वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

  धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

ट्रेन्डिङ

देशभर ३० हजार सहकारी: १० खर्ब हाराहारीमा वार्षिक कारोबार

काठमाडौं । देशभरका २९ हजार ८ सय ८६ वटा सहकारी संघसंस्थाले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएको तथ्यांक सार्वजनिक भएको छ ।...

अबको निर्वाचन कम खर्चिलो हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुुटुु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन् । निर्वाचन आयोगद्वारा...

रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहट । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

डडेल्धुरामा १० वर्ष यताकै महंगो तरकारी

डडेलधुरा । डेडेलधुरा जिल्लामा तरकारीको मुल्य १० वर्ष यताकै महंगो भएको छ । कोरोना नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव तरकारीको मुल्यमा परेको छ । तरकारीको...

काठको विषयमा विवाद हुँदा झडप, प्रहरी निरिक्षक र हवल्दार घाइते

जनकपुरधाम । धनुषामा बाढीले बगाएर ल्याएको काठको विषयमा विवाद हुँदा प्रहरी निरिक्षक र प्रहरी हव्लदार घाइते भएका छन् । वटेशवर गाउँपालिका ५ शान्तिपुर मुसरीटोल...

सुदूरपश्चिम प्रदेशमा ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गरिँदै

काठमाडौं । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार गर्ने भएको छ । सरकार तथा नेपाल आयल निगमको...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

भ्रष्टाचार र अवैध कमिशन लिने छुट कसैलाई छैन : परराष्ट्रमन्त्री ज्ञवाली

लिस्बन । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताएका छन् ।...

अब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर

काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको छ । बिहीवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले...

प्रदेश २ मा कोरोना: बिरामीको चाप धान्नै हम्मेहम्मे

काठमाडौं । प्रदेश २ मा संक्रमण दर बढ्दै गए सघन उपचार चाहिने बिरामीको चापलाई धान्न नसक्ने देखिएको छ । कोभिड–१९ रोकथाम तथा प्रतिकार्य सहजीकरण...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)