Sunday, June 13, 2021
Home अर्थ सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

राकेश गुप्ता,

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी गर्ने सुबिसु केबल नेट प्रालिको ग्राहकहरु भरपर्दो सेवा नपाएर आजित बनेका छन् ।
सर्लाहीको दक्षिणी क्षेत्रमा सुबिसुका ग्राहकहरु इन्टरनेट सेवा भरपर्दो नभएर आजित बनेका हुन् । इन्टरनेट नचल्दा ग्राहकहरुले ग्राहक प्रतिनिधिहरु संग गुनासो गर्दा कहिले सरभर डाउन त कहिले तार चुडिएको बहाना बनाउने गरेका छन् ।
केहि दिन अघि ईश्वरपुर नगरपालिकामा तार चुडिएपछि ५ दिन सम्म सुबिसुको सेवा अवद्ध भयो । तीन दिन अघि पनि चन्द्रनगर वडा नं. १ ,३ लगायतको अन्य क्षेत्र पनि इन्टरनेट सेवा अवरुद्ध हुँदा आफुहरुलाई ठुलै नोक्सानी भएको चन्द्रनगर १ बस्ने सुबिसु ग्राहक संजय महतोले बताए ।

३ दिन सम्म गुनासो गरेपछि बल्ल चौथो दिन आइतवारबाट इन्टरनेट सुचारु भएको अर्का प्रयोगकर्ता रमेश यादवले बताए । मौसममा गडबडी नहुँदा इन्टरनेटमा समस्या आइरहने सुबिसू प्रयोगकर्ता यादवले बताए ।

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेर कम्पनीले ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ नामक नयाँ योजना ल्याए पनि योजनाको एक महिना नबित्दै ग्रामिण भेगमा इन्टरनेट सेवा अवरुद्ध भएर त्यो नारा नारामै सिमित भएको प्रयोगकर्ताको भनाई छ ।

(Visited 176 times, 3 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

अप्सरा रानीकाे बाेल्ड तस्विर (फाेटाेफिचर)

  एजेन्सी ।  दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले...

धरहराका कामदारसँग मनाए राजेशले जन्मदिन

काठमाडौं । हरेकपटक केहीकेही फरक काम गरेर आफ्नो जन्म दिन मनाउने अभिनेता राजश हमाल बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंको सुन्धारमा रहेको धरहरा चढे...

सिल्भा ब्राजिली टोलीमा

रियो दि जेनेरियो । अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपका लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सीबीएफ) ले ब्राजिलको...

रामपियारीमा कविता फकाउँदै सुधीर

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी रहँदा पनि गीतका भिडिया रिलिज गर्ने क्रम जारी छ । यसै क्रममा गायक जीवन बडु र गायिका आकृति मिश्राले...

ट्रेन्डिङ

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

गुल्मी । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर...

५ करोड भ्युज कमाएकी बिन्दुलाई भ्याइनभ्याइ

काठमाडौं । चलचित्र मंगलम्को गीत पर्खपर्ख मायालु...गाउनुअघि गायिका बिन्दु परियार चर्चामा थिइनन् । यो गीत आएपछि उनको चर्चा ह्वात्तै बढेको छ । यो गीत...

इलामको माइमझुवाबाट ७ थान बन्दुक बरामद

इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नं. २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट...

कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स...

कोभिड–१९, मानसिक स्वास्थ्य र गीता दर्शन

गत डिसेम्बरमा चीनको वुहान प्रान्तमा देखापरेको नोबेल कोरोना भाइसरको संक्रमण अहिले संसारका धेरैजसो देशमा पुगिसकेको अवस्था छ । भाइसरविरूद्धको कुनै औषधि निर्माण नभइसेकाले पूर्वसावधानी...

ललितपुरमा कोरोनाबाट २ जनाको मृत्यु, ७ जनामा संक्रमण

ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु हुनेको...

स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्रि

राजविराज, सप्तरी । स्वास्थ्य सामाग्रिहरुको अभाव भइरहेको बेला राजविराज नगरपालिका कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । इम्प्याक्ट नेपाल काठमाडौंले...

नेपालको खोप अभियानमा एनआरएनएले सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको खोप अभियानमा सहयोग गर्ने निर्णय गरेको छ । उसले कोभिड-१९ विरुद्धको खोप नेपाल भित्र्याउन पहल सुरुसमेत...

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको...

ओलीको अनुसन्धान

हाम्रा प्रधानमन्त्री ओली नेकपाका नेता मात्र नभएर, एक दिग्गज कूटनीतिज्ञ, राजनीतिज्ञ, अनुसन्धानकर्ता र आध्यात्मिक नेता पनि रहेछन् । त्रेता युगका रामबारे भ्रम उनले कलियुगमा...

मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गरेका छन् । आज एक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)