Tuesday, June 22, 2021
Home Breaking News अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

एजेन्सी,

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

साताका लोकप्रिय समाचार

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

पुलिसले तीन खेलाडी प्रशिक्षणमा नपठाउने

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिले आफ्ना तीन खेलाडी आधारभूत तालिममा रहेकाले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ...

ट्रेन्डिङ

करार प्रशिक्षकको भरमा प्राविधिक शिक्षा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारको शिक्षामा स्थायी प्रशिक्षक नियुक्ति नगरिँदा दक्ष जनशक्ति उत्पादनमा प्रश्नचिह्न उठेको छ । करारमा नियुक्त...

६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

सुदूरपश्चिम । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको...

सविता दम्पतीको सहयोग जारी

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका...

दुई दिनदेखी हराएकी महिला मृत फेला

हात्तीले कुल्चेर मारेको खुलासा, पाँच दिनमा दुईको ज्यान गयो राजविराज । गाई, बाख्रा चराउन घरबाट निस्केकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दुई...

कैलालीमा एटीएमबाहेक बैंकको सबै सेवा बन्द

धनगढी । कोरोना भाइरस संक्रमणका कारण मृत्यु दर र संक्रमण हुने दर दिन प्रतिदिन बढ्न थालेपछि कैलालीमा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द...

नेपाली फिल्म विदेशमा देखाउन ऋचाको नयाँ एप

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’...

नाइँ नभन्नू ल–६ पनि बन्ने

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण अहिले नेपाल पनि लकडाउनको अवस्थामा छ । यसक्रममा चलचित्र उद्योग ठप्प छ । छायांकनमा रहेका चार...

कुङ्फुमा बाल विकास च्याम्पियन

काठमाडौं  । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी...

पूर्वमन्त्री सञ्जय साहका परिवारका प्राय सदस्यलाई जेल सजाय

जनकपुरधाम । ज्यान मुद्दामा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’ समेत उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय भएको छ । विशेष...

उदयपुर भुल्केबासीको गुनासो : हाम्रो पैसा चल्दैन कसरी बाँच्नु ?

उदयपुर । बैंकमा पैसा छ झिक्न सकिएन, ‘भकारीमा धान छ कुट्न पाएनौं, कसरी गुजारा चलाउनु ? उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीको गुनासो यस्तो...

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा...

ठाडोभाकामा रमे राइनासबासी

लमजुङ । लमजुङको राइनास नगरपालिकामा ठाडोभाका प्रस्तुति प्रत्यक्ष देख्न र त्यसमा रम्न पाउँदा स्थानीयबासीहरू खुसीले रमाएका छन् । राइनास नगरपालिका– ५ को तनिपिप्ले स्थित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)