Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ लोकसेवा आयोग रेग्मी सिफारिस

लोकसेवा आयोग रेग्मी सिफारिस

राजधानी समाचारदाता,

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्ति सिफारिस गरेको छ । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले लोकसेवा आयोग अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ । उनी कांग्रेस कोटामा अध्यक्षमा सिफारिस भएका हुन् ।

त्यस्तै, बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोग, निर्वाचन आयोगमा रिक्त पदमा पदाधिकारी सिफारिस गरेको छ । सिफारिस भएको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ ।

संसदीय सुनुवाइ समितिले निर्णय दिन नसके ४५ दिनभित्र स्वतः नियुक्ति हुने प्रावधान छ । सिफारिस नाममा ‘संघीय संसद् संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

नियमावलीमा ‘समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्ने छ । समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्ने छैन’ भनिएको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संवैधानिक बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना मात्रै उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी भएनन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गत शुक्रबार जारी भएपछि बैठक बसेको हो ।

नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकाय प्रमुख एवं पदाधिकारी नियुक्ति सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि बहुमत सदस्यका आधारमा परिषद् बैठकले आयोग पदाधिकारी नियुक्ति गर्ने प्रावधानपछि आइतबार संवैधानिक परिषद् बैठक बसेको हो । परिषद्मा रहेका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

ट्रेन्डिङ

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

कोरोना नियन्त्रणबाहिर जाँदैछ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्था आएको बताएको छ । कांग्रेसको कोरोना अनुगमन समितिले...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

‘बाँदर नियन्त्रणको उपाय देऊ’

पाेखरा ।  पोखरा महानगरपालिका वडा नं १९, लामाचौरमा मकैबारीमा एक हुल बाँदर मकै खाएर बसिरहेको थियो । बाँदर धपाउँदा धपाउँदा हैरान भएर आफ्नै बारीको...

नगरप्रमुखले रिबन काटेर अस्पताल उद्घाटन गरे, उपप्रमुख भर्ना भइन्

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरपालिकाकै उपप्रमुख पहिलो संक्रमितको रुपमा भर्ना भएकी छन् । दुई दिन अघि...

वाणिज्य बैंकको लाभांशमा भारी गिरावट

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा...

कर्णाली प्रदेश अस्पताल सङ्घअन्तर्गत लैजाने प्रस्ताव

काठमाडौं । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य...

होटलमा तास खेल्दै गरेका वडा सदस्यसहित ४ जना पक्राउ

संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका–१ बाट तास खेल्दै गरेका अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । खाँदबारीको वान्समोरमा होटलमा तास खेलिरहेका वडा...

महिला क्रिकेटरको पनि कोरोना बिमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बिमा गरेको छ । गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१...

मल हाहाकार बर्सेनी उस्तै

काठमाडौं । मन्त्री घनश्याम भुसालले कृषि तथा पशुपंछी विकासको जिम्मेजारी सम्हालेको साढे ९ महिना भएको छ । भुसालले गत ५ मंसिर २०७६ देखि मन्त्रालयको जिम्मेवारी...

विद्यार्थी र अभिभावकको हो–हल्लापछि सरस्वती पूजा

सप्तरी, राजविराज । सरस्वती पूजा नमनाउने सोचका साथ बन्द गरि राखेको एक विद्यालयले विद्यार्थी तथा अभिभावकको चर्को बिरोधपछि मंगलबार ढिलो गरि पूजाको कार्यक्रम आयोजना...

अगस्टदेखि अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)