Sunday, June 13, 2021
Home Not-to-be-missed सौरब र उर्मिला फिचर्ड 'चोली तिम्रो'

सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’

राजधानी समाचारदाता,

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायन सुन्न सकिन्छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई ‘गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

साताका लोकप्रिय समाचार

त्रिकोणात्मक सिरिज स्पेनमा हुन

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको सो त्रिकोणात्मक सिरिज...

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : अर्थमन्त्री पौडेल

  काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९...

नगर प्रहरीको दिक्षान्त समारोह समापन

मुगु । जिल्लामा रहेको एकमात्र नगरपालिका छायानाथ रारा नगर पालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी तिन महिने तालिम समापन गरी नगर प्रहरीलाई...

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६...

ट्रेन्डिङ

२५ जनाको ज्यान लिएको चितुवा पासोमा

बैतडी । बैतडीको तल्लोसोराडमा २०६८ साल यता चितुवाले २५ जनाको ज्यान लिइसकेको छ । उक्त चितुवालाई पासोमा पार्न धेरै पटक प्रयासहरु थालिएपनि...

सर्वदलीय बैठक बालुवाटारमा जारी (फाेटाेफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा...

थप २०७१ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा १४१६ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार...

काठमाडौंबाट स्याङ्जा गएको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना...

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा...

बालबालिका विद्यालय नपठाउने अभिभावकको सेवा–सुविधामा कटौती : नेता विष्ट

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले बालबालिका विद्यालय नपठाउने अभिभावकहरुको सेवा–सुविधा...

सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकास चौपट : सपना आईजीपीको, रिटायर्ड डीएसपीमै

काठमाडौं । सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढ्दा ‘फ्रेस’ मा भर्ना भएका अधिकृतहरुमा नैराश्यता छाउँदै गएको छ । सशस्त्र...

काेराेना संक्रमणबाट मृत्यु, सवाधानी सून्य

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका एक पुरूषको कोरोना सङ्क्रमितको कारण आज मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरानको कोरोना अस्पतालमा उपचारमा रहेका ४८...

प्रधानमन्त्री ओलीकाे ७२ बुँदे सम्बाेधनकाे पूर्ण पाठ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली भएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले...

नेबिसंघ (वी पी)को आयल निगम डिपोमा ताला लगाउने प्रयाश असफल

काठमाडौं । नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल विद्यार्थी संघ (वी पी) ले मंगलबार नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा ताला...

जाडो मौसम, तातो राजनीति र ज्येष्ठ नागरिक

हिजोआज राजनीतिले सडक र पुरै देश ताते पनि बाहिरको मौसम निकै चिसो छ । बालबालिका, असहाय, गरिब, दीनदुखीलगायत वृद्धवृद्धाको स्थिति त हरिबिजोक छ ।...

मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)