Wednesday, June 23, 2021
Home प्रदेश सिलौटाले हानेर श्रीमतीको हत्या

सिलौटाले हानेर श्रीमतीको हत्या

राकेश गुप्ता,

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई हाल हरिवन नगरपालिका वडा नं. ११ रामबली साह तेलीको घरमा डेरा गरी बस्ने बिजयलाल कर्णले आफ्नै श्रीमती उषादेबी कर्णको हत्या गरेका हुन् ।

घरायसी विवादमा मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । उषाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमती हत्या गर्ने कर्णलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रवक्ता कुवँरले बताए ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

साताका लोकप्रिय समाचार

कपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

  काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ट्रेन्डिङ

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३० जना...

संवैधानिक निकायमा नियुक्तिको कानुनी आधार स्पष्ट

संसद् विघटन हुनु केही समयअघि संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको सिफारिसका सम्बन्धमा संसदीय समितिमा सुनुवाई हुन नसके पनि ४५ दिनपछि सिफारिसले स्वतः कानुनी...

विमानस्थल नियमित हवाई उडानमा जुट्यो

काठमाडौं । कोरोना महामारीका कारण बन्द व्यवसायिक उडान नियमित गर्न सरकारले अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन नियमित हवाई उडान सञ्चालन तयारीमा जुटेको छ...

धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत...

मेलम्चीको पानी वितरणका लागि तयारी

काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

बुबा भेट्न कोरोनाले सकिएन, अर्को साल खैं !

ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधबार बुबाको मुख हेर्ने दिन मनाइदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य...

दातृ निकायको सहयोग ५ अर्बले घट्यो

काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ...

आफनै साथीको खुकुरी प्रहारबाट डाँगीको मृत्यु , हत्यारा पक्राउ गर्न व्यापक खोजी

तुलसीपुर । आफनै साथीहरुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा...

पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ

पोखरा । पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सबै...

दुर्गममा गुणस्तरीय औषधि पुगे नपुगेको सूचना प्रणालीबाट थाहा हुने

दैलेख । विगतका दिनमा सुगममा मात्रै सेवा सुविधा दिने दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गर्दथे । अब त्यसो हुन नदिनका लागि स्वास्थ्य तथा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)