Friday, June 18, 2021
Home Breaking News एसईई र १२ कक्षाको परीक्षा स्थगित

एसईई र १२ कक्षाको परीक्षा स्थगित

राजधानी समाचारदाता,

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि  जेठ १३ बाट एसईईको र जेठ २६ बाट कक्षा १२ को  परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए ।

(Visited 210 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी

लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

ट्रेन्डिङ

मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सर्लाहीवासी त्रसित

सर्लाही । सर्लाही यतिबेला कोरोना सक्रमणको उच्च जोखिममा छ । सर्लाहीमा हालसम्म दुई जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । हिजो मंगलवार राष्ट्रिय जनस्वास्थ्य...

वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस...

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

काठमाडौँ । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको...

जिदान रियलमै रहने

मड्रिड । फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले अर्को सिजन पनि रियल मड्रिडमै रहने पक्काजस्तै भएको छ । यो सिजन ला लिगाको अन्त्यसँगै फ्रान्सेली प्रशिक्षक जिदान...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

जसलाई नारी दिवसले छोएन

दैलेख । जिल्ला सदरमुकाम तथा गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा यसको कुनै रौनक देखिएन । राउटे महिला नारी दिवसबारे बेखबर छन् । सरकारी...

सुनसरीका ६ जना पत्रकारलाई कोरोना बीमा रकम

इटहरी । कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

सेनाले चीनको ग्वाङ्जाओबाट ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम...

अलपत्र परियो भन्ने आवाज नै सुनेका छैनौं : प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) मा श्रमिक, मजदुर तथा विद्यार्थीलगायत अलपत्र परेका नागरिकको उद्धारमा बेवास्ता...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

एकसाथ पछ्यौरी लिस्यो र झ्यालमा पर्दा

काठमाडौं । एकसाथ दुई ओटा लोकदोहोरी गीतले एक, १ करोड दर्शक भ्युज पाएको छ । खेम सेन्चुरी र सुमन थापाको स्वरमा रेकर्ड भएको गीत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)