Tuesday, June 22, 2021
Home Breaking News महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

राजधानी समाचारदाता,

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गरे।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । उनले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताए ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताइन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

साताका लोकप्रिय समाचार

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

ट्रेन्डिङ

ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन अनुरोध

काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले...

सूचना प्रविधिसम्बन्धी नवीनतम प्रविधिलाई जोड दिएका छौं

आगामी २ फागुनदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक–२०२०’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान)...

महिलालाई आरक्षणभन्दा सक्षमताको खाँचो

मौजुदा संविधान र यसअन्तर्गत बनेका कानुनले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेका छन् । यो प्रावधान अन्तरिम संविधान २०६३ कै निरन्तरताको उपज...

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

उहान, चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

एलिनाको गीतमा प्रियंकाको अभिनय

काठमाडौं । गायिका एलिना चौहान र ओम सुनारको स्वर रहेको गीत ‘फुल भन्दा’ को भिडियो सार्वजनिक भएको छ । ओम सुनारकै शब्द, संगीत तथा...

नेपाल एयरलायन्स आज इतिहासमै पहिलो पटक बेइजिङ जाँदै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी...

पेनस्टक पाइप फुटेपछि इलामको सोमबारे बजार जोखिममा

इलाम । इलामको सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ । अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुटेर पानी बाहिर निस्कँदा बस्ती जोखिममा...

चोरीका मोटरसाईकल सहित पाँचजना पक्राउ

सिन्धुली । सिन्धुलीमा एकसातामा ५ वटा चोरीका मोटरसाईकल भेटिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीले ५ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरि...

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैह्रो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले...

ललितपुरमा २३ वर्षिय सुत्केरीलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरमा तेस्रो ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखीएको छ । शनिबार ललितपुरको सुनाकोठीमा एक महिलामा कोरोना संक्रमण देखीएसँगै ललितपुरमा संक्रमितको संख्या ३ पुगेको...

कोरोना परीक्षण गर्न निजी प्रयोगशालाले पनि पाए अनुमति

काठमाडौँ । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)