Friday, June 18, 2021
Home प्रदेश प्रदेश १ अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

भविन कार्की,

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आगजनिमा परि घिमिरेको मृत्यू भएको उनको बुबा विक्रम घिमिरेले जानकारी दिए ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा घिमिरेको ज्यान गएको हो ।

घिमिरे केहि समय अघिमात्र साउथ क्यारोलाइना स्थित क्लाफ्नि युनिभसिटिबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए । मृतक सागरका काका कप्तान घिमिरेका अनुसार शनिबार बाल्टिमोर काउण्टीकोे उडनलमा भएको आगजनि तथा गोली प्रहार गर्ने र घटनामा आगजनि गर्ने व्यतिm संगै ४ जनाको मृत्यू भएको हो ।

मृतक घिमिरे नेपालीको घरमा बस्दै आएका थिए । घर जले पछि घरमा भएको सामान निकालेर गाडीमा राख्दै गर्दा उनलाई गोली लागेको बाल्टिमोर परिवार स्रोतले जनाएको छ । सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्यननका लागी अमेरीका गएका थिए । मृतक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । सागरको शव नेपाल ल्याउन पहल भइरहेको मृतक बुबा विक्रमले जानकारी दिए ।

(Visited 206 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

ट्रेन्डिङ

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौँ । आज थप नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी...

लकडाउन, परीक्षा र पढाइ

सन् २०१९ को अन्तिम साता मध्यचीन अवस्थित वुहान प्रान्तबाट सुरु भएको कोराना भाइरस (कोभिड–१९)का कारण यतिबेला विश्व संकटमा परेको छ । कोरोना महामारीमा हालसम्म...

कोरोनाका सबै विरामी निको भए, पहिलो ग्रिन जोन राज्य बन्न सक्छ गोवा

काठमाडौं । भारतको गोवा राज्यका सबै कोरोना भाइरस (कोभिड १९)का संक्रमित निको भएका छन् । गोवामा कोरोना भाइरसबाट सात जना संक्रमित भएका थिए ।...

उद्योग वाणिज्य संघद्वारा माक्स वितरण

कालिकोट । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरस विरूद्ध उद्योग वाणिज्य संघ कालिकोटले पाँच सय भन्दा बढि माक्स वितरण गरेको छ । आफ्नो १८ औँ वार्षिक...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

सरकार–विप्लव वार्ता सफल पार

संसद् विघटनपछि ताजा जनादेशका लागि अघि सरेको ओली सरकार क्रमशः निर्वाचनकोे वातावरण बनाउन खोजिरहेको देखिन्छ । सरकारले आफ्नै पार्टीबाट फुटेको प्रचण्ड माधवबाहेक अरू राजनीतिक...

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, १९८१ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका...

प्रतिमाले ल्याइन् प्रेम प्रार्थना र अक्षत अनुराग

काठमाडौं । गीतकार प्रतिमा श्रेष्ठले आफ्नो दुई कृति एक साथ राजधानीमा सार्वजनिक गरेकी छन् । उनले आफ्नो नयाँ गीतिसंग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत...

नेतृ झाँक्रीको प्रहरीमा यस्तो छ बयान

काठमाडौं । प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)