Tuesday, June 22, 2021
Home Editor-Picks पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

राजधानी समाचारदाता,

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त हुन भएका छन् । उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।

उनीहरु कोरोनासङ्क्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालले पूर्व रानीको प्लाज्माथेरापी बिधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

साताका लोकप्रिय समाचार

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

ट्रेन्डिङ

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु

काठमाडौँ । झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने...

रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत २९ गते

ललितपुर । रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको छ । भदौ २९ गतेको शुभसाइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको हो । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे...

गीत रेकर्डिस्टहरूलाई गायिका अन्जु पन्तको सहयोग

काठमाडौं । अहिलेकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न गीत रेकर्डिङ स्टुडियोमा कार्यरत रेकर्डिस्टहरूलाई खाद्यान्न सहयोग गरेकी छन् । यस्ता स्टुडियोहरू बन्द भएकाकारण अढाइ...

रौतहटमा ७ सय १५ जनाले जिते कोरोना संक्रमण

रौतहट । रौतहटका कोरोना (कोभिड १९) संक्रमित १ हजार १ सय १५ जना मध्ये ७ सय १५ जनाले कोरोना जितेर घर गएका छन् ।...

मकवानपुरमा भालिदेखि पुनः निषेधाज्ञा जारी

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौँडा...

तोलामा ३ हजार ४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । पहेँलो धातु सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द्र विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

महाकाली तरेर भित्रिए १ सय बढी नेपाली, ट्यूब तर्दा ३२ सय भाडा

बैतडी । लकडाउनको समयमा अवैध रुपमा हालसम्म १ सय भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी...

आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत

धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन्।...

को हुन् गर्भनर महाप्रसाद अधिकारी ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ । अधिकारी २०७३ असारदेखि लगानी बोर्डको सीईओका रूपमा...

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाटै गर्भपतन

काठमाडौं । असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन । अहिले पनि गर्भपतन गराउने कुल संख्यामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् । गर्भपतन सेवाले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)