Tuesday, June 22, 2021
Home Not-to-be-missed सकियो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

सकियो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

राजधानी समाचारदाता,

काठमाडौं । अनलाइनमार्फत नै आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण समापन भएको छ । ‘विश्वका कथाको उत्सव’भन्ने नाराका साथ यो महोत्सव सोमबार बेलुका विभिन्न अवार्ड प्रदान गर्दै सम्पन्न भएको हो ।

सो महोत्सवमा माउन्ट एभरेस्ट वृतचित्र अवार्ड स्विजरल्यान्डका निर्देशक एड्रिनो जेकाको रिर्टन टु द लस्ट इडेनले जितेको छ । राष्ट्रिय फिचर फिल्मको अवार्ड ढोन्डुप छिरिङको आमा खान्डोले प्राप्त गरेको छ ।

यसैगरी गौतमबुद्ध अवार्ड भने भारतीय चलचित्र डिक्सनरीले जितेको छ । यसैगरी उत्कृष्ठ लेखनतर्फ सरिता, उत्कृष्ठ छायांकन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकसेरोले अवार्ड जितेको छ ।

महोत्सवमा उत्कृष्ठ लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको ए स्क्यार क्रोले हासिल गरेको छ । यसैगरी कोरियाका निर्देशक संबिन बुनको गड्स डटर डान्सले बाग्मती अवार्डअन्र्तगत उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्र अवार्ड जितेको छ ।

उत्कृष्ठ ऐनिमेसनतर्फ फिनल्यान्डका निर्देशक थोमस कुर्तागोले मञ्जुश्री अवार्ड हात पारेका छन् भने उत्कृष्ठ वृतचित्रतर्फ गणेश पाण्डेको शिभिल सोल्डर्सले मञ्जुश्री अवार्ड जितेको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले कार्यक्रममा जुममार्फत बोल्दै विषम परिस्थितिमा पनि निफको कार्यक्रम उत्साहजनक रहेको बताए । नेपाली कथा, चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नुमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा चलचित्रविकास बोर्डले विभिन्न संघ संस्थासँगको सहकार्यमा चलचित्र गतिविधि अगाडि बढाउने बताए । समापन कार्यक्रममा उत्कृष्ठ फिल्मसहित विभिन्न देशका निर्णायकद्वारा पुरस्कार राशिको घोषणा गरिएको छ ।

जुममार्फत महोत्सव समापन सत्रमा निर्णायक फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुसी लागेको बताइन् । महोत्सवमा चलचित्रमार्फत नेपालीकला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य रहेको र त्यो उद्देश्य सफल भएको उनको कथन थियो ।

यसैगरी पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले मानव जीवनका यथार्थ कथालाई चिलचित्रमार्फत उतार्न सफ रहेको बताए । विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रीकृत गर्न सफल रहेको पनि उनले बताए ।

यसैबीच मधुरीमा बारुवाचले प्रेमेन्दर मजुमेन्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताए । उनले यो चलचित्र महोत्सवले युवालाई चलचित्र निमार्णमा सहयोय पुग्ने विश्वास व्यक्त गरे । नेपालमा युवा निर्माता सारै नै सक्षम रहेको उनको कथन थियो ।

कार्यक्रमको समापन नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकले कोभिडका कारण यसपटक अनलाइनमार्फत महोत्सव गर्नुपरेको बताए ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

साताका लोकप्रिय समाचार

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

ट्रेन्डिङ

गेष्टहाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सोही...

सल्यानमा पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

सल्यान । जिल्लाको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि...

किसानलाई उखुको पैसा निदिने चिनीमिल सञ्चालकलाई पक्राउ गरिने

काठमाडौं । आन्दोलनरत् उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति...

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिका–४ अमहामा आज शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले...

कोरोना संक्रमित विराटनगरकी महिलाको मृत्यु

मोरङ ।  कोरोना संक्रमित विराटनगरकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर –११ की ४३ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...

एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव

सिन्धुली । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना पुगेको आशंका गरी पठाईएका स्वावबाट रिपोर्ट आउँदा १३ जनामा संक्रमण...

भरिएका अक्सिजन सिलिन्डर अस्पताललाई, खाली उद्योगलाई

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले...

तत्काल उद्धार र राहतको व्यवस्था गर

मुलुका विभिन्न भूभागमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी दर्जनौंले ज्यान गुमाउनुका साथै कैयांै नागरिक बेपत्ता भएका छन् । अर्बांैको धनमाल नष्ट हुनुका साथै हजारौं...

लकडाउनमा विपन्नलाई राहत वितरण

दैलेख । ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आइरहेका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनको बेला ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न परिवारलाई छाक...

नाबालिका बलात्कार अभियोगमा एक पक्राउ

रूपन्देही ।  कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको...

किर्ते समिति बनाएर २० लाख खाने वडाअध्यक्षको योजना

  नुवाकोट । नुवाकोटको लिख गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भोलाप्रसाद सेढाईले नक्कली उपभोक्ता समिति बनाएर २० लाख रुपैयाँ हिनामिना गर्न खोजेपछि स्थानियवासी...

अस्पतालले उपचार गर्न नमान्दा एम्बुलेन्समै प्राण गयो

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा त्रुटी हुँदा बिरामीको अकालमै मृत्यु हुने घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस अस्पतालमा बिरामीको ज्यानमाथि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)