Tuesday, June 22, 2021
Home Breaking News ९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

राजधानी समाचारदाता,

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो । गत २४ घण्टामा १६८ जनाको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

ट्रेन्डिङ

क्वारेन्टाइन रित्तिँदै, गाउँ भरिँदै

बर्दिया । जेठ महिनाको मध्य तिर जिल्लाका करिब १ सय ५० क्वारेन्टाइन भरिभराउ थिए । अहिले यहाँका क्वारेन्टाइनस्थल बिस्तारै रित्तिँदै गएका छन् । क्वारेन्टाइन...

भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको...

थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं । देशभरमा आज ३ हजार ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ४४ हजार...

प्रम ओलीले हप्काएपछि राजीनामा बोकेर उपप्रधानमन्त्री उपेन्द्र यादव बालुवाटारमा

काठमाडौं । समाजवादी पार्टी पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपमहासचिव प्रकाश...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

फिल्म हललाई आशा नयाँ फिल्मको

काठमाडौं । १० पुसबाट काठमाडौं र मोफसलका सिनेमा हलहरू खुलेका छन् । तर हलमा दर्शक छैनन् । यता नेपाल सरकारले अझै सिनेमा हल खोल्नका...

सत्ताइतरका दलहरुको छलफल आज

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले ल्याएको ‘राजनीतिक दल र संवैधानिक परिषद्’ सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल थाल्ने भएको...

गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा

सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा आगामी ११ फागुन देखि गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ । ...

कांग्रेसले भन्यो – तत्काल सत्ता सहकार्यको सोच छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ...

बहुविवाह अपराध नमान्ने पक्षमा मत

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ । विद्यमान कानुनअनुसार...

आज थपिए ९ जना कोरोना संक्रमित, ४५३ लाई संक्रमण

काठमाडौं । विहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)