Tuesday, June 22, 2021
Home प्रमुख केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

राजधानी समाचारदाता,

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्,’थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।’

उनले बुधबार ट्वीट गर्दै भनेका छन् ।‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’

 

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

साताका लोकप्रिय समाचार

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

जर्मनीको लोभलाग्दो पुनरागमन

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

ट्रेन्डिङ

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

काेराेना स‌ंक्रमित भेटिएपछि नयाँबानेश्वरका तीन घर सिल

काठमाडाैं ।  कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल...

कालापानी समस्या र भारतीय अतिक्रमण

भारतीय अतिक्रमण र सीमा समस्या नेपालका लागि बल्झिरहने घाउ हो । यसै सन्दर्भमा केही दिनअघि नेपाली छातीमा डोजर चलाउँदै निर्माण गरेको पिथौरागढबाट गुन्जी र...

उपत्यकामा ‘कोभिड–१९’ परीक्षण गराउने बढे

काठमाडौं । काठमाडौँ उपत्यकामा विदेशबाट फर्किएपछि दुई साता क्वारेन्टाइन बसेर ढुक्क भएका व्यक्ति गत सोमबार ‘सनसिटी अर्पाटमेन्ट’ मा सङ्क्रमित भेटिएपछि आफूमा पनि सङ्क्रमण छ...

कोरोना संक्रमणमुक्त हुने क्रम बढ्दो, असोजयता २१ हजार १४ जना संक्रमणमुक्त

काठमाडौं । प्रत्येक १ सय जनामा ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । देशभर हालसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण...

खेलकुद मन्त्री तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकको सिफारिस

सिन्धुपाल्चोक । केपी ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव दावा तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रमा...

मायालु फकाउने टेपरेकर्डर

कुनै समय मायालु फकाउने माध्यम थियो, टेपरेर्केडर । तर, प्रविधि विकाससँगै आजभोलि त्यो देखिन छोडेको छ । उतिबेला हुनेखाने किसान यसको प्रयोग गर्थे ।...

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने

पाेखरका । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश...

कोरोना र कृषि प्रवद्र्धन

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी त्रास निम्त्याएको छ । नेपाल पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ । यसले विश्व अर्थतन्त्रमा के÷कस्तो दुष्प्रभाव पार्ला...

कोरोना कहरमा ‘पलाँती कान्छा’ को कोसेली यात्रा

वीरेन्द्रनगर । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) सुर्खेत लाटी कोइलीको पलाँती बस्तीमा पुग्ने तयारी गरे । कोरोनाको कहरमा पलाँताका अनुहारहरु...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार,...

क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)