Tuesday, June 22, 2021
Home Breaking News काेराेना संक्रमणबाट २१४ जनाकाे मृत्यु

काेराेना संक्रमणबाट २१४ जनाकाे मृत्यु

राजधानी समाचारदाता,

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  कोरोना भाइरस संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

साताका लोकप्रिय समाचार

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

अधुरै रहेका ती घोषणा

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

ट्रेन्डिङ

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा...

चक्रवात अंपुनको प्रभाव : तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण...

केयूको नीतिगत भ्रष्ट्रचार मुद्धा सर्वोच्चमा

मुद्धालाई अग्राधिकार दिँदै विपक्षिको लिखित जवाफ माग काठमाडौं । काठमाडौं विश्वविधालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नितिगत भ्रष्ट्रचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविधालयका पदाधिकारी...

जानकी मन्दिरलाई ट्रष्टमा रुपान्तरण गर्नुपर्ने माग

जनकपुरधाम । जानकी मन्दिर लगायत अन्य विभिन्न गुठी संस्थानहरुलाई तत्काल ट्रस्टमा रुपान्तरण गर्दै कुशल एवं असल सामुहिक नेतृत्व चयन गरी राज्यले नियमित नियमन गर्नुपर्ने...

दर्शकमाझ रामुको सोझोपन

काठमाडौं । संगीतकार रामु खड्काको गीत सोझोपन दर्शकमाझ आएको छ । संगीतकारका रूपमा क्रियाशील खड्का गायकका रूपमा समेत देखिएका छन् । सार्वजनिक गीतमा नेपाली...

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न...

बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा

बर्दिया । कोरोना संक्रमण समुदायस्तरमै देखिएको हुँदा संक्रमण फैलिन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ...

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार...

यातायातका कर्मचारीसंग मिलेर यात्रु सताउने विचौलिया पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका– १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट चार जना पक्राउ परेका छन् । सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो...

मेरो कार्यकालमा नेपाल ट्रष्टको जग्गासम्बन्धी कुनै निर्णय भएको छैन : देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।...

सरकारलाई झ्यालखाना थप्न गगनको सुझाव

काठमाडौं । सरकारलाई झ्लाखाना थप्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री...

संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन् : डा. दिक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,–‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)