Thursday, June 24, 2021
Home प्रदेश प्रदेश ४ गण्डकीमा थप १४ संक्रमितको मृत्यु

गण्डकीमा थप १४ संक्रमितको मृत्यु

राजधानी समाचारदाता,

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १/१ जना छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदबिन्दु शर्माका अनुसार यो सहित प्रदेशमा कुल ३ सय १८ जनाको मृत्यु भएको छ ।

पोखराको चरक अस्पतालमा पोखरा १७ का ७३ वर्षीय पुरूषको मंगलबार मृत्यु भयो । पोखरा ७ की ४५ वर्षीया महिलाको सोही दिन र पोखरा १७ का ४४ वर्षीय पुरूषको बुधबार मृत्यु भएको छ ।

पोखरा १२ का ७८ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा बुधबार मृत्यु भयो । पोखरा २६ का ६९ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार मृत्यु भयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा ८ का ५० वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भयो । पोखरा १५ का ६५ वर्षीय पुरूष र पोखरा १७ का ३० वर्षीय पुरूषको बिहीबार निधन भएको छ ।

बागलुङमा धौलागिरी अस्पतालमा उपचाररत् बागलुङ ४ का ७७ वर्षीय पुरूषको बिहीबार मृत्यु भयो । बिहीबार नै ज्यान गुमाउनेमा गलकोट २ का ५२ वर्षीय पुरूष, ढोरपाटन ९ का ५७ वर्षीय पुरूष र गलकोट नगरपालिका ३ का ४० वर्षीय पुरूष छन् ।

म्याग्दीको बेनी ५का ४० वर्षीय पुरूषको बुधबार साँझ बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उता, दाङको लालमटिया १का ८० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार ज्यान गयो ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

साताका लोकप्रिय समाचार

चीनमा नदी थुनिएर ताल बन्याे, तामाकोशीमा बाढी आउने खतरा !

  दोलखा । चीनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षापछि आएको पहिरोका कारण थुनिएको नदीको पानी कटान सुरु भएको छ । चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन...

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

ट्रेन्डिङ

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच...

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार...

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ...

दाङमा ८ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

तुलसीपुर । दाङको शान्तिनगरमा ८ बर्षका बालकले झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी ८ बर्षका बालक प्रताप वलीले घरको...

स्टार सिटी र धादिङको सहज जित

नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा...

एसडीजीका लागि सवैको सहभागिता आवश्यक

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।...

पीएसजी नछाड्ने काभनीको मनसाय

पेरिस । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका स्टार फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मै सम्झौता लम्ब्याउने चाहना रहेको बताएका छन्...

बैंकका शाखा खुला राख्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाै‌ं ।  नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ...

चिसोका कारण मनाङका हिमताल जम्न थाले

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा हिमताल जम्न थालेका छन् । पुस महिना सुरु भएसँगै ह्वात्तै चिसो बढेका कारणले गर्दा हिमतालको पानी जम्न थालेको हो...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज वार्ता भएको छ । वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा...

काेराेना संक्रमणबाट १०६ जनाकाे मृत्यु, ७,२२६ जना संक्रमणमुक्त

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०६ जनाकाे मृत्यु भएकाे छ । भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

आर्सनलसँग म्यान्चेस्टर युनाइटेड स्तब्ध

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले पराजित ग-र्यो । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)