Wednesday, June 23, 2021
Home Editor-Picks एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

सरिता दाहाल,

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

बिरामी ओसार्नको लागि एम्बुलेन्सको अभाव भएपछि अटो/मयुरीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा विहीबारबाट संक्रमितलाई बोक्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो । नेपाल अटो तथा विद्युत यातायात प्रा.ली हेटौंडाले उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयहरुसँग समन्वय गरि बिहीबारबाट १९ वटै वडामा संचालन हुनेगरी अटो एम्बुलेन्स सेवा सुरु गरेको हो ।

हाल प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा संचालनमा ल्याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ३८ वटा अटोको स्वरुप परिवर्तन गरि बनाइएको एम्बुलेन्समा चालकलाई पीपीइ सेट प्रयोग अनिवार्य गरिएको छ । एम्बुलेन्सको अभावमा संक्रमितलाई अस्पतालसम्म जान आउन कुनै समस्य नहोस् भन्ने उद्देश्यका साय यो योजना सुरु गरिएको प्रजिअ पाण्डेले बताए । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को पदाधिकारीहरुको उपस्थितीमा चालकहरुलाई पीपीइ सेट हस्तान्तरण गरिएको छ । पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिकाका वडा ४ र ५ मा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

मकवानपुर जिल्लामा सबैजसो स्थानीयतहहरुका जनप्रतिनिधिहरुले आफूहरुले प्रयोग गर्दै आएका सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिसकेको छ ।

गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापन तथा समन्वयमा उपमहानगरको सबै वडाहरुमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

साताका लोकप्रिय समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

वाशिङ्गटन । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

ट्रेन्डिङ

बैतडीमा ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडी । यहाँ आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट...

नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान, व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी...

सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात

अमरगढी । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै...

रञ्जनविरुद्धको मुद्दामा पुनरावलोकन गर्न अनुमति, प्रधानन्यायाधीशको फैसला अब न्यायिक परीक्षणमा

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालालाई छुट दिने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार...

कोरोना रोकथाममा कन्ट्याक्ट ट्रेसिङ

नेपालमा कोरोना संक्रमण बाहिरबाट आउनेहरूका कारण देखाप-यो । खोजीको क्रममा थाहा भयो कि दोस्रो, पाँचौं र छैठांै संक्रमित ४ चैत्रमा कतार एयरवेज क्यूआरबाट काठमाडौं...

खाली हुँदैछ क्वारेन्टिन

सप्तरी । सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको...

प्रदेश २ मा कोरोना संक्रमणको जोखिम बढ्दो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण उच्च जोखिममा पुगेको छ । तर तयारीका अवस्था संतोषजनक नरहेको स्वास्थ्य क्षेत्रकै विज्ञहरु बताउँछन् । प्रदेश सरकार...

बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

  पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि...

आयो समीपको म कैदी प्रेमको भिडियो

पोखरा । नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको...’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको...

प्रधानमन्त्रीद्वारा पुनः मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओलीले शुक्रबार सा“झ मन्त्रीमण्डल पुनर्गठन गर्दै ९ जना नयाँ मन्त्री थपेका छन्...

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)