Tuesday, June 22, 2021
Home Breaking News केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

राजधानी समाचारदाता,

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

पुलिसले तीन खेलाडी प्रशिक्षणमा नपठाउने

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिले आफ्ना तीन खेलाडी आधारभूत तालिममा रहेकाले महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । फिलिपिन्समा भदौ...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

ट्रेन्डिङ

भान्छामा बाजुराको अर्गानिक सिमी

बाजुरा । जिल्लाको अर्गानिक तथा स्थानीय कृषिजन्य वस्तुलाई बजारीकरण गरी कृषकलाई कृषि पेसाबाटै आत्मनिर्भर बनाउने कृषि ज्ञान केन्द्र बाजुराले लक्ष्य राखेको छ । पहिलो...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १ हजार ४०० पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको...

गिब्सले ब्याट लिलामीमा राख्ने

केपटाउन । दक्षिण अफ्रिकाका पूर्वस्टार ब्याट्सम्यान हर्र्सल गिब्सले विश्वभर महामरीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँका लागि राहत कोषमा आर्थिक सहयोग गर्न ब्याट लिलाम...

वाइड बडी जहाजले चीनबाट ल्याउँदैछ मेडिकल सामग्री

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । औषधोपचारजन्य सामग्री लिन...

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस : अति दुर्गम क्षेत्रमा पनि मनाईयो

बैतडी । बिहिबार बैतडीका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष...

पाँच महिनाभित्र विभिन्न ग्रेटको सिमेन्ट बजारमा आउने

काठमाडौं । अहिले मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको सरकार र निजी क्षेत्रको दाबीसँगै आगामी पाँच महिनाभित्र विभिन्न ग्रेटको स्वदेशी सिमेन्ट बजारमा आउने भएको छ ।...

कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बिक्री गर्न पाउने

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आप्mनो उत्पादन आफै विक्री वितरण गर्न पाउने भएका छन् । किसानले आफ्नाे उत्पादन सिधै...

‘दलित युवकको हत्या छानबिनका लागि संसदीय समित गठन गर्न माग’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर...

सीमा विवाद: प्रमाण जुटाउँदै विज्ञ टोली

काठमाडौं । नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ । सो भूमि नेपालको दाबीलाई...

यस्ताे छ नेपालकै लामो झलुङ्गे पूलकाे कथा

कालीगण्डकी नदीमाथि निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल शुक्रबारदेखी खुला गरेपछि...

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारी बलात्कार आरोपमा पक्राउ

पोखरा । कास्की प्रहरीले करणीसम्बन्धी कसूरमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारीलाई पक्राउ...

कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)