Friday, June 18, 2021
Home Not-to-be-missed च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा

च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा

एजेन्सी,

जुरिच । यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात् सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो । पछिल्लोपटक कोभिड भेरियन्टको दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल वेम्वली स्टेडियममा गर्ने प्रस्ताव गरिए पनि इंग्ल्यान्ड सरकारले युरोपियन फुटबल महासंघ (यूईएफए)को केही सर्तलाई अस्वीकार गरेपछि खेल पोर्चुगलमा सारिएको हो ।

अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा सारिएको थियो । यूईएफएले यो सिजन पनि टर्कीमै फाइनल आयोजना गर्ने तयारी गरेको थियो । यूईएफएले ब्रोडकास्टर्स र यूईएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा क्वारेन्टाइनको १० दिनको समय कम गर्नुपर्ने भन्दै सर्त राखेको थियो ।

तर, त्यो सर्तलाई बेलायत सरकारले अस्वीकार गरेपछि फाइनल पोर्चुगलमा सारिएको हो । लगातार दोस्रो वर्ष इस्तानबुलबाट च्याम्पियन्स लिगको फाइनल सर्दा अब सन् २०२२ को फाइनल टर्कीमा नै हुने भएको छ । २९ मेमा हुने फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् ।

फाइनल एफसी पोर्टोको मैदानमा हुनेछ । गत सिजन लिस्वनमा भएको थियो । पोर्चुगल इंग्ल्यान्डको ग्रिन जोनमा रहेको छ । पोर्चुुगलमा बेलायती समर्थक जान सहज हुने पनि बताइएको छ । फाइनलका लागि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन् । फाइनलमा दर्शकलाई मैदानमा राख्ने कुरामा स्वास्थ्य विशेषज्ञले भने आपत्ति जनाएका छन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

ट्रेन्डिङ

क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले...

रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीले ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित पूर्ण अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएको छ । साथै अर्को विधा ‘उत्कृष्ट...

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए ।...

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर...

भीमसेनको लिङ्ग र द्रौपदीको योनी प्रदर्शन गरेपछि सुरू हुन्छ भक्तपुरमा हाेली

भक्तपुर ।  भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि...

ललितपुरमा कोरोनाको आशंकामा ६ जना आइसोलेसनमा

ललितपुर । ललितपुरका ३ वटा स्थानीय तहमा कोरोना भाइरसका ६ जना संक्रमित भएको आशंकामा आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले गरेको ¥यापीड डाइग्नोष्टिक...

पूर्व मन्त्री बस्नेतको अगुवाईमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुइ स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

प्रहरीको निर्देशनविरुद्ध सिनेकर्मीको आक्रोश

काठमाडौं । नेपाल प्रहरी र प्रहरी संगठनबारे नकारात्मक देखिने कुरा छायांकन गरेर फिल्ममा देखाउन नपाइने प्रहरीले जनाएको छ । यस्तो कुरामा अब प्रहरीले कडाइ...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य...

सांसद किनबेच राेक्न प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)