Tuesday, June 22, 2021
Home Not-to-be-missed गणपतमा अब टाइगरसँग नोरा

गणपतमा अब टाइगरसँग नोरा

राजधानी समाचारदाता,

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम रोकियो । अहिले कोरोनाका कारण त्यहाँ लकडाउन जारी छ । तथापि, उनी आन्तरिक रूपमा यो फिल्मका तयारी गर्दै छन् । फिल्मका लागि उनी फिटनेस र अन्य तयारीमा जुटेका छन् ।

यसैबीच फिल्मको नायिका परिवर्तन भएकी छन् । यसअघि सो फिल्ममा अभिनेत्री कृति सेननलाई लिइएको बताइएको थियो । विविध कारणले सो फिल्मबाट कृति बाहिरिएकी छन् । यतिबेला फिल्म गणपतमा अर्की नायिका नोरा फतेही अनुबन्धित भएकी छन् । डान्सरका रूपमा परिचय बनाएकी नोरा पछिल्लो समय नायिकाका रूपमा छाइरहेकी छन् । फिल्मको कथामा नृत्य पनि महŒवपूर्ण रहेकाले उनलाई अनुबन्धित गरिएको निर्माण पक्षको कथन छ ।

नोराले टाइगरसँग फिल्म गणपतमार्फत पहिलोपटक काम गर्दै छिन् । यसमा आफू निकै उत्साहित रहेको नोराको कथन छ । तर, नोराको भूमिकाबारे अहिले खुलाइएको छैन ।

अभिनेता टाइगरका अघिल्ला फिल्म जस्तै यो फिल्म पनि एक्सन प्रधान हुनेछ । फिल्ममा उनी जुझारु योद्धाका रूपमा प्रस्तुत हुनेछन् । बागीलगायतका उनका हरेक फिल्म एक्सन प्रधान नै छन् । सोही कारण उनी यो फिल्ममा पनि एक्सन प्रधान भूमिकामा प्रस्तुत हुन लागेको निर्माण पक्षको भनाइ छ । फिल्मको छायांकन मुम्बईमा लकडाउन खुलेर अवस्था सामान्य भएपछि सुरु गरिने भएको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

साताका लोकप्रिय समाचार

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

डिपाए बार्सिलोनामा अनुबन्धित

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

ट्रेन्डिङ

रिजाल मृत अवस्थामा भेटिए

तनहुँ । जिल्लास्थित व्यास-१ अडमपानीको खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीका अनुसार १८ वर्षका आकाश...

पेट्रोलियम पदार्थकाे कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश

काठमाडौँ । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद...

काठमाडौं उपत्यकामा थपिए ६४७ जनामा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६४७ कोरोना सङ्क्रमितको थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका...

पशुपतिनाथ मन्दिर खुल्यो, पूजापाठ र भजनकीर्तिन गर्न नपाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो क्षमासहितको पूजा गरेपछि आजबाट सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको छ । मन्दिर स्वास्थ्य सतर्कता अपनाएर खुला गरिएको...

राजेश हमाल महानायक नै हुन् : रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले महानायक राजेश हमाल नै भएको टिप्पणी गरेका छन् । सांगीतिक कार्यक्रम नेपालस्टारको जज समेत रहेका ढकालले भिडियो अन्तरर्वाता दिादै हमाल...

पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

काठमाडौं । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब २ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ...

काेराेना संक्रमणबाट १०६ जनाकाे मृत्यु, ७,२२६ जना संक्रमणमुक्त

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०६ जनाकाे मृत्यु भएकाे छ । भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी...

सप्तरीमा संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै महिलाको मृत्यु

सप्तरी । कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै सप्तरीका एक महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका २ निवासी ६० वर्षिया महिलाको यसरी मृत्यु...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

जसपाका नेता शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । मंगलबार राति बालुवाटारमा आयोजित...

नेकपा विवाद : कार्यदलकाे प्रतिवेदनले समाधान होला ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलले सर्वसहमतिको प्रस्तावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएपछि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)