Sunday, June 13, 2021
Home कला ‘म मरे भने त यो शहरको डेरामा...’

‘म मरे भने त यो शहरको डेरामा…’

राजधानी समाचारदाता,

काठमाडौ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको छ ।

फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोष्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो । संगीत सागर मगरद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनी मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन बिश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली, गितारमा राहुल बिकले गीतलाई थप कारुणीक बनाएका छन् ।

गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ.., कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो..’ जस्ता कारुणीक गीतहरु सार्वजनिक भइसकेका छन् । साहित्यिक फाँटमा उहाँका कृतिहरुः ‘नफापेको मान्छे’ (उपन्यास), पाठकहरुले सर्वाधिक मन पराएको उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी र नेपाली संस्करण, नेपाली भाषा र साहित्यको इतिहास ‘त्यहाँ देखि यहाँसम्म’ पाठक माझ आइसकेका छन् ।

युवा गीतकार फुलाराले भने ‘अहिलेको बिषम परिस्थिति र बिश्वभरी आक्रान्तभइ फैलिएको (कोभिड १९) को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरि गीत मार्फत उजागर गरेको छु ।’

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

मन्त्री बन्न दर्जन आकांक्षीको दौडधुप

काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई...

रामपियारीमा कविता फकाउँदै सुधीर

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी रहँदा पनि गीतका भिडिया रिलिज गर्ने क्रम जारी छ । यसै क्रममा गायक जीवन बडु र गायिका आकृति मिश्राले...

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

ट्रेन्डिङ

टी–२० मा सन्दीपको १०० विकेट पूरा

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले टि–२० मा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा सन्दीपले मलेसियाविरुद्धको खेलमा विकेट लिँदै...

कोरोनाको समाजशास्त्र

बेलाबेलामा समाजमा फैलने महामारी समाजको उपज हो । स्वस्थ रहनका लागि आवश्यक सावधानी नअपनाउँदा रोग बढ्दछन् । धार्मिक मान्यतामा बेलाबेलामा आउने महामारी समाजका लागि...

भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

रौतहट । नेकपाका नेता तथा रौतहट क्षेत्र नं. ३ का संघिय संसद प्रभु साहले आफनो भ्रष्टाचार विरोधी आन्दोलन कुनै पनि हालतमा...

कोरोना रोकथाम र उपचारमा ८ अर्ब ३९ करोड खर्च

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको...

प्रशासनिक संघीयता व्यवस्थापनमा ढिलाइ : गम्भीर चुनौती

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२ मा...

कोरोनाको महामारी : मानव सभ्यताको विनिर्माण

कोरोना, तिमी मेरो युगको अन्तिम कविता हौ,यदि तिमी निःशब्द, निष्प्रभावी रह्यौ भने सायद आउने युगको पहिलो कविता बन्नेछौ, तिमी मेरो युगको आदि हौ, थाहा...

८ हजार मेगावाटका जलविद्युत् आयोजना अध्ययन गर्दै सरकार

काठमाडौं । नेपाल सरकारले करिब ८ हजार मेगावाटका जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको छ । सरकारले दुई वर्षअघि नै बिजुली उत्पादनको लक्ष्य राख्दै ऊर्जासम्बन्धी...

तरकारी बोक्ने गाडीमा विहार हिडेँका १४ भारतीय नागरिक पक्राउ

इटहरी । झापाबाट लुकिछिपी सुनसरी हुँदै भारतको विहार राज्य हिँडेका १४ जना भारतीय नागरिकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

सार्वजनिक यातायात र हवाई उडान खुल्ने

काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत...

नर्भिक अस्पतालले भन्यो- कोरोना भाइरसका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस (कोभिड–१९) का बिरामी फेला नपरेको जनाएको छ । शनिबार बिहानैदेखि विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना ...

आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको...

नवलपरासीमा सुन पसलबाट ८० तोला सुन र नगद चोरी

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ काँग्रेस चोकमा शनिबार राति सुनचाँदी पसलबाट ८० तोला सुन र ८ लाख नगद चोरी भएको छ । काँग्रेस चोकमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)