Friday, June 18, 2021
Home भर्खरै सिंहदरबारमा ओली र नेपालविच छलफल

सिंहदरबारमा ओली र नेपालविच छलफल

राजधानी समाचारदाता,

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ ।

वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ छलफलमा सहभागी भएका छन् ।

ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता शुरु भएको हो । आजको वार्ताले कार्यदल बनाउने र पार्टीमा देखिएका विवाद समाधान गर्दै जाने योजना रहेको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

गाउँ फर्कन लागेका आसिफलाई गायनमा भ्याई नभ्याई

काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले...

आशा जगाउँदै शैक्षिक बजेट !

यसपटक कोरोनाले शैक्षिक क्षेत्र अस्तव्यस्त नै बनायो । गत वर्षबाटै लकडाउन, सटडाउन बेहोरेको यो क्षेत्रले कहिले लय लिने हो ? यकिन छैन । सरकारले...

हाम्रा वादहरू

कविता हिजो तिमी र म एउटै नारा घन्काउँथ्यौं एउटै उम्मेदवारलाई टोलटोल घुमाउँथ्यौं जिन्दावादको नारा लगाउँथ्यौं जनजनलाई चिनापर्ची गराउँथ्यौं न दिन भनिन्थ्यो न रात भनिन्थ्यो न भोक भनिन्थ्यो न प्यास भनिन्थ्यो आज तिमी एकथरी नेताको पछि...

ट्रेन्डिङ

गौरव र सैयाराको ‘गल्ती’ सार्वजनिक ( भिडियो )

काठमाडाैं । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

सिकाइ आदानप्रदान गर्न भोलिदेखि राष्ट्रिय परिसंवाद

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलि सोमबारदेखि पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफलता तथा सिकाइ आदानप्रदान उद्देश्यले राष्ट्रिय परिसंवाद गर्ने भएको छ । विश्व महामारी कोरोनाका...

श्रोत नखुलेको २८ लाख भन्दा बढी रकमसहित १ जना पक्राउ

रौतहट । रौतहट शसस्त्र प्रहरीले बुधबार बिहान श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित र १ जनालाई पक्राउ गरेको छ ।...

अरिङ्गालको टोकाईबाट तुलसीपुरमा दुई महिला बिरामी

तुलसीपुर । अरिङ्गालको टोकाईबाट तुलसीपुरको रानागाउँका दुई महिला बिरामी भएका छन् । घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका तुलसीपुर उपमहागनरपालिका–३ रानागाउँ निबासी २४...

५ करोड भ्युज कमाएकी बिन्दुलाई भ्याइनभ्याइ

काठमाडौं । चलचित्र मंगलम्को गीत पर्खपर्ख मायालु...गाउनुअघि गायिका बिन्दु परियार चर्चामा थिइनन् । यो गीत आएपछि उनको चर्चा ह्वात्तै बढेको छ । यो गीत...

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमित ३२ हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

कोशी महोत्सवमा दुई लाख बढी पर्यटकद्धारा अवलोकन

इटहरी । गत माघ १९ गतेदेखि सुनसरीको कोशी टप्पुमा आयोजना गरिएको पहिलो कोशी महोत्सवमा दुई लाख भन्दा बढी पर्यटकले भ्रमण गरेकाछन्...

कोरोनाका कारण हज यात्रा रोक्न निर्देशन

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि सरकारले हरेक वर्ष हजका लागि साउदी अरेविया जाने गरेका हज यात्रीलाई यस वर्ष नपठाउने भएको छ । कोरोना संक्रमण विश्वभर...

म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । इग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी...

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा...

बलात्कार आरोप लागेका सशस्त्रका एसएसपीलाई निलम्बन गर्न पत्राचार

पोखरा । चितवनकी एक महिलालाई बलात्कार गरेको आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)