Sunday, June 13, 2021
Home विदेश भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

एजेन्सी,

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

मुलुकभरी कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

विगत चारयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ

भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

बजारमा सिटामोलसम्म पाउन सकस

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति...

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

मुल्तान ।  पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

नपा–गापा बजेटका चुनौती

पृष्ठभूमिः संघीय लोकतान्त्रिक शासन प्रणाली तथा तीन तहका सरकारको प्रबन्ध भएको नेपालको संविधान लागू भएपश्चात् सबै तहका सरकारको निर्वाचन अगाडि बढ्ने क्रममा सर्वप्रथम स्थानीय...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

ट्रेन्डिङ

कोभिड–१९ को भयावह स्थिति र कमजोर तयारी

आजसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । पछिल्लो १० दिनमा संक्रमण झन्डै तेब्बरले बढेको छ । करिब ५० लाख व्यक्तिको...

विन्द्रासैनी माई मन्दिर : जहाँ देवीको रोजाईमा दलित

दैलेख । केही बर्ष अगाडी भाद्र महिनामा बाजुराको बडीमालिका मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी जवानलाई दलित भएकै कारण राम्रो नहुने भन्दै पुजारीले विचबाटोबाट फर्काई दिएपछि...

आर्थिक समृद्धिको दिशामा वर्तमान अवस्था

नेपालको संविधान २०७२ को भाग ४ को राज्यका निर्देशक सिद्धान्तको धारा ५० (३) मा अर्थतन्त्रको मोडेलबारे सार्वजनिक, निजी र सहकारी क्षेत्रका सहभागिता तथा विकासमार्फत...

इलाममा सशस्त्र प्रहरीका पाँचसहित ९ जनामा कोरोना पुष्टि

इलाम । इलाममा छ जना सुरक्षाकर्मीसहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका...

एकैदिन ७४० जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १५ हजार २५९ पुग्यो

काठमाडौँ । नेपालमा थप ७४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

युवा नेता महराको भीरबाट लडेर मृत्यु

बैतडी । बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट लडेर मत्यू भएको छ । अनेरास्वबियुका पुर्वजिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापतिसमेत रहेका...

कोरोना भाइरस प्रति प्रदेश सरकारको सजगता

श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन मोरङ, २९ फागुन । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण फैलन नदिन प्रदेश सरकारले सजगता अपनाएको छ । छिमेकी मुलुक चीनबाट शुरु...

‘रुकुम पश्चिम घटना : चारैतिरबाट घेरा हालेर लखेटि लखेटि हत्या गरेका थिए’

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८,...

चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई ३१ मतले पराजित...

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

काठमाडौं । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय...

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार...

स्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)