Friday, June 18, 2021
Home खेल टी–२० विश्वकपमा २० टोली

टी–२० विश्वकपमा २० टोली

एजेन्सी,

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा र अर्को वर्ष अस्ट्रेलियामा टी–२० विश्वकप आयोजना हुँदै छ । आईसीसीले त्यसपछि सन् २०२४ को संस्करणदेखि टी–२० विश्वकपमा सहभागी १६ बाट बढाएर २० पु¥याउन छलफल थालेको छ ।

जसमा २० देशलाई ४ समूहमा विभाजन गरिने योजना छ । यस्तै एकदिवसीय विश्वकपमा १० बाट १४ पु¥याउने आईसीसीको योजना छ । ओलम्पिकमा सहभागिता जनाउनेमा पनि आईसीसी सकरात्मक देखिएको छ । टी–२० विश्वकपमा २० र एकदिवसीयमा १४ देश पु¥याउँदा नेपाललगायतका एसोसिएट देशलाई धेरै फाइदा र सहज हुनेछ । २०१९ मा एकदिवसीय विश्वकपमा १० टोली मात्र प्रतिस्पर्धा गरेका थिए । जसमा जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट टोली विश्वकप खेल्न नपाउँदा आईसीसीको चर्काे आलोचना भएको थियो ।

विश्वकपमा १० टोली मात्र हुँदा एसोसिएट देशको लागि सहभागिता एउटा सपना नै बनेको छ । दोस्रो डिभिजनको टेस्ट शैलीले नेपाललगायतका एसोसिएट देशलाई टेस्ट खेल्ने सपना पूरा गर्न धेरै फाइदा पुग्नेछ । नेपाल हाल २०२२ को टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ‘ए’मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । एकदिवसीय विश्वकप छनोट नेपालले आईसीसी विश्वकप लिग–२ खेलेको छ ।

विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउनेछ । शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउनेछ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

ट्रेन्डिङ

परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा...

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूवी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल...

उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पती अस्पतालमै बन्धक

सप्तरी । उपचारका क्रममा भएको खर्च चुकाउन नसक्दा एक अति विपन्न मुसहर दम्पती अस्पतालमै बन्धक अवस्थामा बस्न बाध्य भएका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण...

रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहट । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल...

बर्दियाका २ वटा गाउँ शिल

बर्दिया । कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शिल गरिएको छ । नेपाल भारतको सीमामा...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्य गरी दुईवटा विषयमा छलफल...

पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु

 एजेन्सी ।  पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका हुन्  । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र...

सावधानी नअपनाइए २२ लाख मानिसको ज्यान जान सक्छ : राष्ट्रपति ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको सावधानी नअपनाए २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको बताए । यो संक्रमणमा अमेरिकामा मात्र...

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो, १ हजार भन्दा बढीको मृत्यु

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य...

शिक्षक सरुवामा विभेद गरेको भन्दै ठाकुरबाबा शिक्षा शाखामा ताला

बर्दिया । शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ ठाकुरबाबा नगरकमिटीले ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा आइतबारदेखि तालाबन्दी गरेको छ...

हल बन्दको अवस्थामा ब्याज मिनाहाको माग

काठमाडौं । बैंकको ऋण तिर्ने समय तीन महिना थपिँदा नेपाली चलचित्रका निर्माता तथा हल सञ्चालकले केही राहतको महसुस गरेका छन् । तर, पनि सिनेमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)