Friday, June 18, 2021
Home Editor-Picks आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

भक्तबहादुर शाही,

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नकुल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘बुबाले आमालाई ढुंगाले हाने थाहा पाएपछि आक्रोसित बनेका छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको’ प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

घटनाको बस्तुबस्थिति बुझ्न प्रहरीको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेको र थप बिवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । । आरोपित विकास बुढालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

(सप्तरी) राजविराज । प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । यसै क्रममा ७ वर्ष अघि...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

ट्रेन्डिङ

अध्यादेशले प्रवेश पाएन मन्त्रिपरिषदमा

काठमाडौं । पछिल्लो समय चर्चा र विवादमा रहेको संवैधानिक परिषद् अध्यादेश फिर्ता सम्बन्धी विषय मन्त्रिपरिषद्मा छलफल भएको छैन । सरकारले जारी गरेको अध्यादेशका विषयमा...

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

कावासाेती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा...

अजय देवगनको मैदान डिजिटल प्लेटफर्ममा रिलिज नहुने

मुम्बई । अक्षय कुमार, अमिताभ बच्चनदेखि जान्ह्वी कपुरसम्मको फिल्म अमेजन प्राइम भिडियो, नेटफ्लिक्सजस्ता ओटीटी डिजिटल प्लेटफर्ममा रिलिज भएका छन् । यस्तै, अजय देवगनको नयाँ...

मिलान र एटलान्टाले अंक बाँडे

रोम । इटालियन सिरी ‘ए’मा एसी मिलान र एटलान्टाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु...

दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा...

टोटेनहम शीर्ष स्थानमा

लन्डन । नर्थ लन्डन डर्बीमा आर्सनललाई पराजित गर्दै टोटेनहम हस्टपर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण...

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक

काठमाडौं । पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ । यही क्रममा शुक्रबार बिहान नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

पूर्वप्रधानमन्त्री यसरि उभिए माइतीघर मण्डलामा (फोटोफिचर)

काठमाडौं । दोस्रो पटक प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि मन्त्रिपरिषद बैठकले माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा ग¥यो । तत्कालीन सत्ताधारी दलका नेता...

स्याङ्जामा दुई साताभित्र ३७ जनामा संक्रमण

स्याङ्जा । स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या ह्ुवात्तै बढेको छ । आज १४ जना कोरोना संक्रमित थपिए सगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७...

सारिएको मितिमा नभए टोकियो ओलम्पिक रद्द हुने

टोकियो । टोकियो ओलम्पिक आयोजकका प्रमुख योसिरो मोरीले २०२१ का लागि सारिएको विश्व खेलकुदको कुम्भमेला ‘ओलम्पिक गेम्स’ सारिएको समयमा पनि नभएको अवस्थामा यो संस्करण...

काठमाडौलाई कोरोनामुक्त र सुशासनयुक्त बनाउन जोड

काठमाडौ । राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी अधिकारीहरु र सरोकारवालाले काठमाडौ उपत्यकालाई कोरोना जोखिममुक्त तथा सुशासनयुक्त र अपराधमुक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)