Friday, June 18, 2021
Home Breaking News ८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

राजधानी समाचारदाता,

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो । आज ५ हजार ४८८ जना कोरोना मुक्त भएका छन्।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

नेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता

नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वांगीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ प्रतिस्पर्धामा...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

ट्रेन्डिङ

चार पूर्वप्रधानन्यायाधीशको सर्वोच्चलाई जवाफ : प्रतिनिधिसभा विघटन गैरसंवैधानिक

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरूले संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको भन्दै आफूहरूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्...

अझै सल्टिएन फास्ट ट्र्याक विवाद

काठमाडौं । तराई–काठमाडौं जोड्ने निर्माणाधीन ‘तराई–मधेस फास्ट ट्र्याक’ प्रस्थान बिन्दु विवाद अझै सल्टिएको छैन । फास्ट ट्र्याकलगायतका विकास निर्माणबाट ‘जग्गा र सांस्कृतिक सम्पदा नष्ट...

नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान...

सामूहिक नेतृत्वमा राप्रपा

काठमाडौं । पटक–पटक टुटफुटको शृंखला बेहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फेरि एकता भएको छ । कमल थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र...

कोरोना रोकथाम र उपचारमा ८ अर्ब ३९ करोड खर्च

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको...

एक वर्ष नपुग्दै सशस्त्रका तीनै एआईजीको सरुवा, मानवस्रोतमा पुष्पराम

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले एक वर्ष नपुग्दै सशस्त्रका तीनै...

दैलेखमा दलित समुदायको ‘जनसागर’ (फोटोफिचर)

दैलेख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान पश्चिम नेपालले गरेको जिल्ला भेलाका क्रममा दैलेखमा दलित समुदायको जनसागर उर्लिएको छ । जिल्लाका ११ वटै स्थानीय...

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन...

विमानस्थलमा निगमले थप्यो चारवटा रिफिलर

काठमाडौं । नेपाल आयल निगमले विमानस्थलमा १० वर्षपछि चारवटा हवाई इन्धन बोक्ने रिफिलर थप गरेको छ । निगमले काठमाडौंको हवाई इन्धन डिपो सिनामंगलमा २७-२७...

अस्पताल नै जोखिमको केन्द्र !

दृश्य १ स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल समय : आइतबार बिहान ७ बजे सर्लाहीका क्षेत्रबहादुर परियार आइतबार बिहान ४ बजेदेखि पिसिआर परीक्षणका लागि लाइनमा...

नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । काठमाडौको पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलुवा–८ की ३५ वर्षीया सीता राई र...

नेकपा स्थायी कमिटी बैठक शुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना महामारी र विभिन्न कारणवश स्थगन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)