Sunday, June 13, 2021
Home प्रदेश बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

निष्पक्ष छानबिन गर्न विद्यार्थीको माग

राजधानी समाचारदाता,

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन् ।

समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी गर्दै प्राध्यापक चेम्जोङमाथी लागेको यौन दुव्र्यवहारको आरोपमाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

आफूलाई पिडीत भन्दै न्यायको शरणमा परेकी महिला कर्मचारीलाई निर्धक्क साथ कानुनी बाटो अपनाउन समाजशास्त्र विद्यार्थी फ्रन्टले आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘शक्ति केन्द्रको आडमा पिडीत भनिएकी महिलालाई उजुरी फीर्ता लिन दवाव दिने,अपशब्द प्रयोग गर्ने र उल्टै लाञ्छित गर्ने जस्ता अमर्यादित कार्यहरु भइरहेका छन् । यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

यसअघि समाजशास्त्र /मानवशास्त्र विभागका पूर्व प्रमुखहरु प्रा डा.ओम गुरुङ, प्रा.डा. रामबहादुर क्षेत्री र प्रा.डा पदमलाल देवकोटाले घटनालाई मिलाउन दबाब दिँदै संयुक्त बक्तव्य जारी गरेका थिए ।

(Visited 217 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

नाडाल क्वार्टरफाइनलमा

तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरीयता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा...

नेपालले किन र केका लागि खेल्ने ?

नेपाली खेलकुद बजार र लगानी पश्चिमी मुलुकहरुमा जस्तो नेपाली खेलकुद क्षेत्रमा कति खर्च भैरहेको छ भन्ने वारेमा तथ्याङ्क खोज्ने काम निक्कै गाह्रो हुन्छ । नेपाल...

एमाले विवादः गौतमको मध्यमार्गी प्रस्ताव

काठमाडौं । एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियान संयोजक वामदेव गौतमले ‘मध्यमार्गी प्रस्ताव’ अघि सारेका छन् । २ जेठ २०७५ मा कायम पार्टी स्थायी...

‘डम्पिङ’ राजनीति रोक

कोरोना महामारीले सिंगो मुलुकको जनजीवन ठप्प जस्तै छ । मानिसहरू आफ्नो जीवन कसरी बचाउने भन्नेमा नै चिन्तित छन् । दैनिक मृत्युको खबरले जोसुकै नागरिकलाई...

श्रीमानसंग सुतेकै ठाउँमा महिला मृत भेटिइन्

  इटहरी । इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी छन् । बिहीबार बिहान इटहरी ४ मा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी...

ट्रेन्डिङ

संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषमा दोहन

मधुजंग पाण्डे, काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै...

पहिरोमा दुई चालक पुरिएको आशंकामा पन्छाउन सुरु

बागलुङ । बागलुङ नगरपालिका–१ माझीबस्तीदेखि निरियाघाट जाने बाटोमा शनिवार राति गएको पहिरोमा पुरिएको दुई जना चालक पुरिएको आशंकामा खोजि कार्य सुरू गरिएको छ । शनिबार...

दुबइमा राेकिएका यात्रु आइतबार काठमाडाैं आउन पाउने

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्ट आइतबार सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा...

सुदूरपश्चिमका दुई अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि छुट्टै उपचार कक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका दुई अस्पतालमा नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्न छुट्टै उपचार कक्ष स्गथापना गरिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल...

‘कोरोनाले खाद्यान्न संकट आउँदैन’

काठमाडौं । कोरोना भाइरसको कारण खाद्यान्न संकटन आउन सक्ने सम्भावना नरहेको राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले बताएका छन् । दाल भातमा मात्र...

बैज्ञानिकले अन्तरिक्षमा फलाए गान्टे मुला (फाेटाेफिचर)

वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएक छन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । सन् २०२१ सम्म पृथ्वीमा २० वटा मुला ल्याउनका लागि...

आर्सनलले औबामियाङ नबेच्ने

इंग्लिस क्लव आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएका छन् । आर्सनलमा औवामियाङको सम्झौता अर्का सिजनको समरसम्म रहेको...

यात्रुलाई सडकमा जुत्ता

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौंबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका सर्वसाधारणलाई सडकमा जुत्ता चप्पल र पिउने पानी...

शसिन र दिपेश १०औं बबिन स्मृति ब्याडमिन्टन विजेता

काठमाडौं । लतिलपुरका ससिन डंगोल र दिपेश शाक्य किङकम क्लब बानेश्वरको आयोजनमा भएको १०औं खुल्ला वविन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन्...

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल...

सञ्चारविज्ञ पन्तले पाए इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड

काठमाडौ । सञ्चार विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड पाएका छन्। भारतको बेंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक...

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)