Friday, June 18, 2021
Home Breaking News गीतकार चेतन कार्कीको निधन

गीतकार चेतन कार्कीको निधन

राजधानी समाचारदाता,

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम, भूमरीलगायतका चलचित्रको निर्देशन गरेका कार्कीले थुप्रै चलचित्र एवं टेलिचलचित्रको स्क्रिप्ट लेखेका छन् । उनको स्क्रिप्ट लेखन यात्रा कथानक चलचित्र ‘परिवर्तन’बाट सुरु भएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कार्कीको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाली चलचित्र जगतका बह आयमिक व्यक्तित्व आदरणिय चेतन कार्की दाईको निधनले खबरले स्तब्ध बनायो । दाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

जसले हिम्मत हार्न जानेकै छैन

पौरख ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर...

गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई...

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

ट्रेन्डिङ

सुत्केरी महिला वास्तविक उमेरभन्दा किन बढी देखिन्छन् ?

क्यालिफोर्निया । बच्चा जन्मिएको सुरुवाती ६ महिनामा सुत्केरी महिला आफ्नो वास्तविक उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिने एउटा अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ...

सिरहामा थप ५ जनामा संक्रमण पुष्टि

सिरहा । सिरहा जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा...

दाङ र कर्णाली अलग हुन सक्दैन : मुख्यमन्त्री शाही

तुलसीपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश र दाङको सम्बन्ध पारिवारीक जस्तै भएको बताएका छन् । भौगोलिक, सांस्कृतिक र भावनात्मक रुपमा...

वर्तमान, हरिमाया दम्पती र शासन

नेपाली कांग्रेस पार्टीभित्रको कलह सामसुम होस् वा नेपाल कम्युनिस्ट पार्टीको विवाद र त्यसको समाधान होस्, ती अब हाम्रा चासोका विषय रहेनन् । अचासोका समाचार...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका युवा युवतीलाई सिकाइयो नाटक

काठमाडौं । मोफसलमा स्तरीय रंगकर्मीको अभाव महसुस गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशको धनगढी र लुम्बिनी प्रदेशको नेपालगन्जमा युवा पुस्तालाई नाट्य...

किसानको खेतमा सांसद साह

सिरहा । करोना भाइरसको मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनका कारण स्थानीय किसान मारमा परेको बखत प्रदेश २ का संसद दिलिप साहले किसानको...

मोरङमा दुई जना मृत फेला

मोरङ । मोरङको अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका ४ सम्झना चोकमा एक र लेटाङ नगरपालिका...

सुस्मिताको विलाप

भो जाने सपना नदेख अबता छोरी त्यो घर महाँ भन्दैथ्यौं जननी तथापि किन हो बिर्सिएर आए यहाँ मिल्लने त्यो सुखको छमास नहुँदै छोडेर जाँदा पति यो मनको...

राष्ट्रपतिसहित अतिविशिष्टको कोरोना परीक्षण

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ । सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा...

यी हुन् मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम्...

विवादका बीच स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्या समाधान मुख्य एजेन्डा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै आइरहेको विवादकै बीच आइतबार स्थायी कमिटीको बैठक बसेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...

अब गुराँस मासे कारवाही !

बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)