Friday, June 18, 2021
Home प्रमुख ओली नेपालविच सिंहदरबारमा 'वान टु वान' वार्ता

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

सुभाष साह,

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु भएको छ ।

सिंहदरवारमा आज दुई नेताका बीचमा ‘वान टु वान’ छलफल शुरु भएको हो । पार्टीभित्रको विवाद समाधान गर्ने बिषयमा केन्द्रीय भएर छलफल भईरहेको एमाले स्रोतले जनाएको छ ।

२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समुहको मागमा पार्टी अध्यक्ष ओली सहमत भएका छन् । ओली र नेपाल कार्यदल बनाएर सबै समस्याको समाधान खोजिने बिषयमा सहमती छन् । गत शुक्रबार र बिहिबार यही बिषयमा केन्द्रीत भएर ओली र नेपाल बीच छलफल भएको थियो ।

शनिबारबार बिहानसम्ममा कार्यदलको टुंगो लगाउँने सहमती अनुसार कार्यदल गठन हुनसकेको छैन् । ओली समुहले कार्यदल गठन गरेर विवाद समाधान गर्नमा आलटाल गरिरहेको आरोप नेपाल समुहका नेताले लगाउँदै आएका छन् । यस्तै ओलीले सहमती कार्यान्वयन नगरे नयाँ दल गठन गरेर अगाडी बढनुपर्ने नेपाल समुहका नेताहरुले बताउँदै आएका छन् ।

एमाले केन्द्रीय सदस्य दिलु पन्तले आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै सहमती गर्ने अध्यक्ष ओलीले स्वार्थ पुरा भएपछि उल्लंघन गर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताईन् । सर्वोच्च अदालतको फैसला अनुसार २ जेठकै अवस्थामा फर्किनुपर्नेमा सहमत ओलीले पार्टी भित्रको विवाद मिलाउँन कार्यदल गठन गर्न सहमत भए पनि अझै अलमल गरिरहेको आशंका उनले व्यक्त गरिन् ।

‘पार्टी भित्रको विवाद मिलाउँन सहमत पार्टी अध्यक्षले कुनै लिखित सैद्धान्तिक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छैन् । अझै कार्यदल दल गठनमै अलमल गरेर अल्मल्याउँने काम भईरहेकोमा हाम्रो शंका छ’ पन्तले भनिन्, ‘उनी (ओली) आफ्नो स्वार्थ पुरा गर्नका लागि अहिले सहमत जस्तो देखिए पछि स्वार्थ भएपछि फेरी उही शैली अपनाउँने हुन् । यस्तो अवस्थामा हामी नयाँ दल गठन गर्नु नै ठिक हुन्छ ।’

पार्टी विवाद मिलाउने वार्ता चलिरहेको बेलामा आफूखुशी नियुक्ति रोकिएको छैन् । कतै अलमलमा पार्ने अनि राष्ट्रिय सभा चुनावमा रामबहादुर थापा बादललाई जिताउने र प्रधानमन्त्री पद जोगाउन्जेलसम्मको लागि मात्रै उपयोग गर्ने नीति हुनसक्ने भएकाले सचेत हुनुपर्ने उनले बताईन् ।

तर वरिष्ठ नेता नेपालले आफ्नो ६ बुँदे शर्त अनुसार पार्टी अध्यक्ष ओली अघि बढ्न तयार भएकाले वार्ता थालिएको जानकारी आफू निकटका नेताहरुलाई जानकारी गराएका छन् ।

एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले सहमतीको नाममा अल्मल्याउँने नीति ओलीको रहेकाले सचेत हुनुपर्ने बताए । कार्यदल बनाएर छिटै समस्या समाधान नभएको अवस्थामा फेरी पनि ओलीले मनोमानी रुपमा गर्न खोज्ने भएकाले नयाँ दल गठनको प्रक्रिया अगाडी बढाउँन नै उपयुक्त हुने उनले बताए ।

‘सहमती गरेर पार्टी एकता जोगाउँने कुराको बिरोधी हामी होईनौ । तर गठन भईसकेका कमिटीहरुको व्यवस्थापनका साथै नेताहरुको सम्मानजन जिम्मेवारी नदिएर अल्मल्याउँने खेल पो हुदैछ भन्ने तर्फ सचेत हुनै पर्छ’ राईले भने, ‘नेताहरुको सम्मानजन व्यवस्थापन नहुने र अल्मल्याउँने खेल हुने हो भने बरु नयाँ दल गठन गरेर अगाडी बढदा राम्रो हुनेछ ।’

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर आफूलाई सहयोग गर्दै आएका पुर्व माओवादी केन्द्रका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा ओली रहेका छन् । नेपाल समुहले २ जेठ २०७५ को पार्टी कमिटीका बैठकहरू राखेर एमाले प्रवेश गरेकाहरूलाई सहभागी गराउन सकिने मध्यमार्गी सुझाव दिदै आएको छ ।

(Visited 116 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

देशमा निम्तिएको राजनीतिक संकट

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रक्रियासँगै देशमा राजनीतिक संकट देखापरेको छ । यो संकट प्रकृतिका हिसाबले हेर्दा दोहोरिएकोे जस्तो देखिन्छ । तथापि, राजनीतिक परिस्थितिका हिसाबले...

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

ट्रेन्डिङ

उदयपुरमा होली खेल्न निषेध

उदयपुर ।  महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । सार्वजनिक रुपमा आयोजना हुने...

विश्वमा ९४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ४ लाख ८० हजारभन्दा बढीको मृत्यु

जेनेभा । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत...

उपभोक्ता सहभागितामा आधारित पूर्वाधारमा सरकारको सहयोग

काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीय उपभोक्ताको सहभागितामा आधारित पूर्वाधार निर्माणका गतिविधिमा सरकारले सक्दो सहयोग गर्दै जाने बताएका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–४...

कलैया अस्पतालको लापरवाहीले शिशुको मृत्यु, सुत्केरीको अवस्था जटिल

बारा । जिल्ला अस्पताल कलैयाको चरमलापरवाहिले सुत्केरीको बच्चा पेटमै मरेको पीडित पक्षले आरोप लगाएका छन् । बुधवार सुत्केरी व्याथा लागेर जिल्ला अस्पताल कलैयामा लिएर...

राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए

लण्डन । ब्रिटिश राजकुमार राजकुमार ह्यारीले लन्डनमा अमेरिकी गायक जोन बोन जोभीसँगै माइक्रोफोन समातेका छन् । उनीहरू अबे रोड स्टुडियोमा जोभीको पुरानो गीत ‘अनब्रोकन’को...

पद्यश्री सम्मान पुरस्कार रद्द

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान यस वर्ष रद्द भएको छ । सम्मान र पुरस्कार घोषणा भएपछि...

सैनिकलाई दशैं बिदा : आफ्नै जहाज र बसमा घरसम्मै पुर्याइने

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत...

एक साता कर्फ्यु थपिएपछि सुनसान बर्दिया

बर्दिया । कोरोना भाइरसको त्रास बढेसँगै यहाँ थप उच्च सजगता अपनाइएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि एक सातासम्मका...

अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै

उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत उदयपुरले फैसला सुनाएपछि उदयपुरको कटारी नगरपालिका–...

कोभिड परीक्षण, परीक्षण अनि परीक्षण

काठमाडौंको पेप्सीकोलामा विदेशबाट आएको २८ दिनपछि तीन जनामा कोरोना संक्रमण भेटियो । त्यसैगरी, विदेशबाट आएको ४२ दिनपछि धादिङमा आरडीटी पोजिटिभ भेटिएकालाई पीसीआरमा दुई जना...

एसइईको नतिजा साउन दोस्रो साता

  काठमाडाैं । एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने...

अलपत्र परियो भन्ने आवाज नै सुनेका छैनौं : प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) मा श्रमिक, मजदुर तथा विद्यार्थीलगायत अलपत्र परेका नागरिकको उद्धारमा बेवास्ता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)